Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

ईन्द्रसरोबर गाउँपालिका

ईन्द्रसरोवर तालमा डुवेर वेपत्ता भएका युवकको खोजि जारी (तस्बिरहरू)

Screenshot_20230405_13470-1680681856.jpg

२२ चैत, हेटौंडा । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-१ मार्खुमा रहेको ईन्द्र सरोवर तालमा डुवेर वेपत्ता भएका युवकको खोजि जारी रहेको छ ।
मंगलबार नेपाल प्रहरीको टोलीले खोजेपनि नभेटेपछि आज सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजि शुरू गरेको हो । सशस्त्रको गोताखोरसहितको सुरक्षाकर्मीको टोलीले उनको खोजि गरिरहेको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक दुर्गा खनालसहितको टोली रहेको छ ।
मंगलबार दिउँसो काठमाडौं छैमलेका ३३ बर्षीय राजकुमार सुवेदी तालमा वेपत्ता भएका थिए ।  सुवेदी स्थानीयले चलाएको डुंगा चढेकोमा ज्याकेट, जुत्ता र मोबाइल डुंगामै छोडि तालमा हाम फालेर वेपत्ता भएको प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Screenshot_20230405_13472-1680681881.jpg
Screenshot_20230405_13465-1680681882.jpg
Screenshot_20230405_13463-1680681904.jpg
Screenshot_20230405_13462-1680681906.jpg
Screenshot_20230405_13461-1680681906.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

थप समाचार