Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

ईन्द्रसरोबर गाउँपालिका

ईन्द्रसरोवर तालमा डुवेर वेपत्ता भएका युवकको शव भेटियो

Screenshot_20230405_14502-1680685538.jpg

२२ चैत, हेटौंडा । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-१ मार्खुमा रहेको ईन्द्रसरोवर तालमा डुवेर वेपत्ता भएका युवकको शव भेटिएको हो ।
हिजो नेपाल प्रहरीको टोलीले खोजेपनि नभेटेपछि आज सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजि गरेको थियो । सशस्त्रको गोताखोरसहितको सुरक्षाकर्मीको टोलीले उनको शव तालमा भेटेको छ । शव गाडिएको अवस्थामा फेला परेको थियो । शव पोष्टमार्टमका लागि काठमाडौं पठाउन लागेको घटनास्थलमा रहेका प्रष्टखबरकर्मी सुनिल शिवाकोटीले बताए ।
मंगलबार दिउँसो काठमाडौं छैमलेका ३३ बर्षीय राजकुमार सुवेदी तालमा वेपत्ता भएका थिए ।  सुवेदी स्थानीयले चलाएको डुंगा चढेकोमा ज्याकेट, जुत्ता र मोबाइल डुंगामै छोडि तालमा हाम फालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Screenshot_20230405_14453-1680685571.jpg

समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
मकवानपुरका सबै पालिकाको नीति तथा कार्यक्रम सार्वजनिक
Screenshot_20250624_21212-1750779549.jpg

१० असार, हेटौंडा। मकवानपुरका सबै जसो स्थानीय तहले  मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्।  जील्लाको...

हेटौंडाको बजेट २ अर्ब ९० करोड ३ लाख १० हजार
Screenshot_20250624_19260-1750772923.jpg

१० असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ९० करोड ३ लाख १० हजारको बजेट...

कैलाशको चेली प्रोत्साहन कार्यक्रम :७ चेलीलाई नगद २० हजारसहित सम्मान
Screenshot_20250624_14471-1750755857.jpg

१० असार, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले ७ जना चेलिलाई सम्मान गरेको छ । पालिकाले चेलि प्रोत्साहन...

कैलाश गाउँपालिकाको बजेट ५३ करोड ८६ लाख
Screenshot_20250624_14084-1750754237.jpg

१० असार, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले...

कैलाशको नीति तथा कार्यक्रम: कैलाश बन्दैछ,बा आमालाई सन्चै छ देखी जेष्ठ नागरिकसंग जनप्रतिनिधि कार्यक्रमसम्म
Screenshot_20250624_13422-1750752142.jpg

१० असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आव २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गरिने
samsad1673182378-1750728741.jpg

१० असार, हेटौंडा । प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ । आज बिहान ११ बजे बस्ने...

भिजिट भिसा दुरुपयोगबारे छानबिन समिति गठन
prime-minister-1750728585.jpg

१० असार, हेटौंडा । भिजिट भिसाको दुरुपयोग र यससँग जोडिएको मानव तस्करी तथा अनियमितताको बढ्दो गुनासोबीच सरकारले...

मौसम साधारणतया बदली रहने
Screenshot_20250526_06180-1750728066.jpg

१० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले ...

कटुवा पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ
Pakrau-1024x477-1-1750642733.jpg

९ असार, हेटौंडा । कैलालीको नेपालभारत सिमाना क्षेत्रबाट नेपाली प्रहरीले कटुवा पेस्तोलसहित दुई जना भारतीय...

थप समाचार