१६ जेठ, हेटौंडा । हेटौंडामा सोमबार बाट तेश्रो मेयर कप वडा स्तरीय फुटबल सुरु भएको छ । हेटौंडा–५ पिप्ले क्याम्पा रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर १५ ले बिजयी सुरुवात गरेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ३ लाई ३–१ गोल अन्तरले पराजित गर्दै १५ नम्बरले बिजयी सुरुवात गरेको हो । वडा नम्बर १५ को जितका लागी बिजन भोलन, ऋषि मोक्तान र बिश्वास मोक्तानले एक एक गोल गरे यस्तै वडा नम्बर ३ का लागी बिनित लामाले एक गोल फर्काए । सुरुवाती अग्रता भने वडा नम्बर ३ ले बनाएको थियो ।
खेलमा उत्कृष्ठ प्रदर्शन गरेका वडा नम्बर १५ का ऋषि मोक्तान ‘म्यान अफदी म्याच’ घोषित भए । उनलाई वडा नम्बर १५ का अध्यक्ष सुनिल मोक्तानले म्यानअफदी म्याचको ट्रफि प्रदान गरेका थिए ।
उपमहानगरका १९ वडाको सहभागिता रहेको प्रतियोगिताको बिजेताले नगद २ लाख, उपबिजेता १ लाख ५० हजार, सन्तवना २ वटा टिमलाई ५०÷५० हजार पुरस्कार प्रदान गरिने छ । यस्तै सर्बोत्कृष्ठ खेलाडिलाई १५ र उत्कृष्ठ खेलाडिहरुलाई ५÷५ हजार रुपियाँ नगद सहित शिल्ड एवम् मेडल पुरस्कार रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तरगत मंगलबार हेटौंडा ६ र १० बिच खेल हुने आयोजकले जनाएको छ । यसअघि सोमबार हेटौंडा उपमहानगरपालिका नगर खेलकुद बिकास समितिको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन नगरप्रमुख मीनाकुमारी लामाले गरेकी हुन् ।
कार्यक्रममा उपमहानगरका उपप्रमुख राजेश बानियाँ, नगरका बिभिन्न वडाका अध्यक्षहरु, जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामा, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष भेष खड्गी लगाएकको आतिथ्यता रहेको थियो ।
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...

-1786686763.jpg)















