२४ जेठ, हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी महानिरीक्षक (डिआइजी) किरण राणाले बुधबार हेटौंडाका क्रियाशिल पत्रकारहरुसँग छलपल तथा अन्तरकृया गरेकी छन ।
बागमती प्रदेश प्रहरीको जिम्मेवारी लिएर आएपछि पत्रकारहरुसँग छलफल गर्न चाहेको बताउँदै डिआइजी राणाले समाजमा देखिएका समस्या समाधानमा पत्रकार र प्रहरी मिलेर काम गर्नुपर्ने बताईन ।
उनले समाजमा बढीरहेका अपराध न्युनिकरण र विभिन्न खालका तस्करी नियन्त्रणमा आफुले काम गरिरहेकोले यसमा सहयोग गर्न पत्रकारहरुसँग आग्रह गरिन् ।
आन्तरिक संगठन शुद्धीकरण पनि आफ्नो मुख्य उद्देश्य भएको बताउँदै उनले संगठनमा भएको गल्ति कमिकमजोरीलाई औल्याई दिन पनि उनले आग्रह गरिन् । पत्रकारहरुले कतिपय अवस्थामा प्रहरीबाटै पनि कमिकमजोरी हुने गरेको बताउँदै आफु सहि भएमात्र अरुलाई पनि सुधार्न सकिने बताएका थिए ।
प्रहरीको सुरक्षामा सुधार ल्याउन आफुले नयाँ कन्सेप्ट लिएर जिल्लामा स्मार्ट कन्ट्रोल रुम निर्माणमा लागीपरेको बताउँदै चालु आवमा नै निर्माण सम्पन्न गरी सुचारु गर्ने तयारीमा रहेको डिआइजी राणाले बताएकी थिईन् । उनले आगामी आर्थिक बर्षको बजेटमा काभ्रे र चितवन बन्ने स्मार्ट कन्ट्रोलको रुमले सुरक्षामा अगाडि बढ्न सहज हुने बताईन् ।
कार्यक्रमा कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक एंव प्रवक्ता दीपक रेग्मीले चालु वर्षको बागमती प्रदेश प्रहरी कार्यलयले गरेका विभिन्न क्षेत्रका कामको प्रगति विवरण समेत सार्वजानिक गरेका थिए ।
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...
३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















