२६ जेठ, हेटौंड । हिजो बिहीबार देशका चार स्थानको अधिकतम तापक्रम बढेर नयाँ रेकर्ड बनेको छ । यस्तै १४ स्थानको तापक्रम जुन महिनाकै उच्च मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार ओखलढुङ्गा, धरान बजार, कन्याम चिया बगान र दुम्कौलीको अधिकतम तापक्रम अहिलेसम्मकै उच्च विन्दूमा पुगेको हो । यसअघि २०५६ वैशाख १५ गते ३० दशमलव ९ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन गरिएको ओखलढुङ्गामा जेठ २३ गते अर्थात गत मङ्गलवार अहिलेसम्म कै उच्च ३१ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसैगरी अस्ति बुधवार जेठ २४ गते धरान बजारको अधिकतम तापक्रम ३९ दशमलव ३ डिग्री सेल्सियस पुगेको छ । धरानमा यसअघि २०६९ चैत ३० गते अधिकतम तापक्रम ३८ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो ।
यसअघि २०३० जेठ २८ गते २९ डिग्री सेल्सियस मापन भएको कन्यामको अधिकतम तापक्रम यो वर्ष ३० डिग्री पुगेको छ । महाशाखाका अनुसार जेठ २० र २२ मा कन्यामको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस मापन गरिएको हो । समुन्द्री सतहबाट एक हजार ५ सय ७० मिटर उचाईमा रहेको इलामको कन्यामलाई चिसो ठाउँको रुपमा लिइन्छ ।
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...
३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
















