Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बालबिकास केन्द्रका शिक्षकको थाहा नगरलाई ध्यानाकर्षणपत्र

dd-1686449185.jpg

२७ जेठ ,हेटौंडा । नेपाल बाल विकास शिक्षक समिति थाहा नगर समितिले थाहा नगरपालिकालाई ध्यानाकर्षणपत्र बुझाएको छ । 
नगरपालिकाको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा बाल बिकास केन्द्रका शिक्षकहरुले उठाउँदै आएका मागहरुको सम्बोधन गर्न थाहा नगरपालिकाकालाई ध्यानाकर्षण गराएका हुन । 
 नगरप्रमुख बिष्णु बहादुर बिष्ट र उपप्रमुख भरत गोपालीलाई ध्यानाकर्षण पत्र बुझाउँदै पालिकाको आगामी बजेटमा आफुहरुले उठाएका मागको सम्बोधन गर्न अनुरोध गरिएको छ ।
सामुदायिक बिद्यालयको पूर्व प्राथमिक तहमा अध्यापन गराउँदै आएका शिक्षकहरुको सेवा सुबिधामा बिभेद भएको उल्लेख गर्दै १० बुँदे माग सहितको ध्यानाकर्षण पत्र दिईएको नेपाल बाल विकास शिक्षक थाहा नगर समितिकी अध्यक्ष दिपा बलले जानकारी दिइन । 
ध्यानाकर्षणपत्रमा बालबिकास केन्द्रका शिक्षकको तोकिएको तलब भत्ता केन्द्र सरकारबाट नै उपलब्ध गराउनपर्ने, दरवन्दी कायम गरी आधारभूत तह सरह सेवा सुबिधा उपलब्ध गराउनपर्ने, प्रक्रिया पु¥याई बाल बिकास केन्द्रका शिक्षाकलाई स्थायी गराउनपर्ने, बाल बिकास केन्द्रमा कार्यरत शिक्षकहरुको क्षमता बिकासका लागि तालिमको ब्यवस्थापन गर्नुपर्ने लगायतका मागहरु रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार