२८ जेठ, हेटौंडा । चैनपुर जेसीज (प्रस्तावित) ले शनिबार आफ्ना सदस्यहरुका लागि भाषण कला तालिमको आयोजना गरेको छ । जेसीज सदस्यलाई भाषण कला सिकाउने उद्देश्यका साथ तालिमको आयोजना गरेको हो ।
चैनपुर जेसीजका अध्यक्ष गणेश अधिकारीको अध्यक्षता एवम् कार्यक्रम संयोजक प्रदीप थापाको संयोजकत्वमा भएको तालिममा नेपाल जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष राधिका भुसालको प्रमुख आतिथ्यता रहेको थियो ।
नयाँ शाखाको लागि भाषण कला र संसदीय अभ्यास तालिम अपरिहार्य रहेको उल्लेख गर्दै प्रमुख अतिथि भुसालले आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गरिन् । जेसीजमा लागेका युवाहरु भाषण कलामा अब्बल हुन्छन् भन्ने बुझाई रहेको उल्लेख गर्दै उनले वाक्कलामा निपुर्णता ल्याउन भाषण कला तालिमले मद्दत पु¥याउने धारणा राखिन् ।
तालिमलाई चैनपुर जेसीजका बोर्ड सल्लाहकार वसन्तकुमार सिटौलाले सहजीकरण गरेका थिए । तालिममा अध्यक्ष सल्लाहकार विदुर थापा, जेसीजका कार्यकारिणि उपाध्यक्ष महेन्द्र राना मगर, उपाध्यक्ष मिलन ढुंगाना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
चैनपुर जेसीजका अध्यक्ष अधिकारीले नयाँ शाखा भएकोले तालिमलाई नै प्राथमिकता दिइएको बताए । उनले आगामी दिनमा पनि तालिमसहित सामाजिक कार्यलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाए ।
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...
३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















