Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मनहरीको पशुपति माविले विद्यार्थीलाई साइकल दिने

ccdea-1686703351.JPG

३१ जेठ, हेटौंडा । विद्यार्थीलाई नियमिति विद्यालय आउँने वातावरण बनाउँन मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४ मसिनेस्थित पशुपति माध्यमिक विद्यालयले विद्यार्थीलाई साइकल दिने भएको छ । 
विद्यालयले कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई साइकल दिने भएको हो । बिद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले विद्यालयका कक्षा ६ देखि कक्षा १० सम्मका ११५ जना छात्रछात्रालाई साइकल दिन लागेको जानकारी दिए ।
वडा नम्बर ४ ले साइकल खरिद गर्न १० लाख रुपैयाँ सहयोग गरेपछि चालु शैक्षिक सत्रबाटै विद्यार्थीहरुलाई साइकल वितरण गर्नेगरि साइकल खरिद गरेर जडानको काम अन्तिम चरणमा पुगेको उनले बताए । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमले विद्यालय आउँजाउँ गर्न एक घण्टाभन्दा बढी पैदल हिँड्नु पर्ने वाध्यता भएका विद्यार्थीलाई साइकल प्रदान गर्न लागिएको जानकारी दिए । पालिकाको ३ र ४ नम्बर वडाका पशुपति नाथ माविमा पढ्ने विद्यार्थीहरुलाई लक्षित गरि कार्यविधि पनि तयार पारिएको बताए । 
अध्यक्ष गौतमले साइकलको मर्मत विद्यार्थी र अभिभावक आफैले गर्नुपर्ने र कक्षा १० पास भएपछि साइकल विद्यालयलाई फिर्ता गर्नुपर्ने सहमती गर्ने तयारी भइरहेको र जतन गरेर साइकल फिर्ता गर्ने विद्यार्थीलाई पुरस्कारको समेत व्यवस्था गरेको जानकारी दिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार