Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मनहरीमा महिलालाई सिलाई मेशिन हस्तान्तरण

ddrea-1686704107.jpg

३१ जेठ, हेटौंडा । मनहरी गाउँपालिकामा आयोजना गरिएको ४५ दिने एडभान्स सिलाई कटाई सीप सिकेका महिलाहरूलाई मंगलबार सिलाई मेशिन तथा प्रमाणपत्र प्रदान गरिएको छ । 
महिला सशक्तीकरण तथा गरिबी निवारण समुह मकवानपुरको आयोजना तथा मनहरी गाउँपालिकाको आर्थिक सहयोगमा बैशाख २५ गतेबाट मनहरी बजारमा भएको ४५ दिने एडभान्स तालिम समापन कार्यक्रमपश्चात् सीप सिकेका २० जना सहभागीलाई सिलाई मेशिन हस्तान्तरण गरिएको हो । 
मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा सहभागी २० जनालाई सिलाई मेशिन तथा प्रमाणपत्र वितरण गरिएको हो । 
मेशिन हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि बानियाँले महिलालाई सीप सिकाएर गरिखाने बनाउने लक्ष्यसहित दिईएको तालिममा सिकेको सीप उपयोग गरेर आत्मनिर्भर बनी अरुलाई पनि रोजगारी दिन सहज हुने बताए । 
तालिम समापन तथा मेशिन वितरण कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, महिला सशक्तीकरण तथा गरिबी निवारण समुह मकवानपुरको अध्यक्ष ईन्दिरा न्यौपाने, समृद्ध नेपालकी उपाध्यक्ष दीपा पौडेल बानियाँ, प्रशिक्षक लक्ष्मी प्रजा, सहभागी सरिता वाईबालगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार