Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सरकारको कार्यशैलीका कारण जनता निराशः एमाले नेता ज्ञवाली

eaaa-1686788994.JPG

३२ जेठ, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिब प्रदिप ज्ञवालीले सरकारको नीति र काम गर्ने शैलिका कारण आम जनता निराश भएको दावी गरेका छन् । 
नेकपा एमाले मकवानपुर कमिटीको आयोजनामा भएको जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीलले मुलुक आर्थिक रुपमा टाट हुने अवस्थामा पुगेको तर सरकारले समाधानका लागी केहि नगरेका कारण जनतामा निराशा छाएको दावी गरे ।
उलने एमालेले मात्रै देश र जनताको पक्षमा काम गर्न सक्ने र जनतामा छाएको निराशा चिर्न सक्ने भएकाले एमालेका नेता तथा कार्यकर्ताले एकतावद्ध भएर जनअपेक्षा अनुसारको काम गर्नुपर्ने बताए । 
उपमहासचिव ज्ञवालीले एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले मतदाताको इच्छा र आकांछा बुझेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उनले राष्ट्रिय हितका पक्षमा लाग्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन पनि दिए ।
एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु रामेश्वर राना, जुनेली श्रेष्ठ, भारती पाठक, एमालेका केन्द्रीय स्तरका नेताहरु डोरमणि पौडेल, केदार न्यौपाने लगायतकाको उपस्थिति रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार