Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

जिम्बावेलाई नेपालद्वारा जितका लागि २ सय ९१ रनको लक्ष्य 

dfa-1687089136.JPG

file photo

३ असार, हेटौंडा । विश्वकप क्रिकेट छनोटमा नेपालले जितका जिम्बावे सामु दुई सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ । हरारेमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै दुई सय ९० रन बनायो । 
नेपालका लागि ओपनर ब्याटर कुशल भुर्तेलले ९९ रन बनाउनुभयो । शतक बनाउनबाट एक रनले चक्नु भएका भुर्तेलले ९५ बलको सामना गर्दा १३ चौका र दुई छक्का गरे । त्यस्तै अर्का ओपनर आसिफ शेखले एकसय बल खेल्दै सात चौकाको मद्दतमा ६६ रन बताए ।
तेस्रो नम्बरमा आएका कुशल मल्लले ४१ रन बनाउँदा कप्तान रोहितकुमार पौडेलले ३१ रनको योगदान दिए । जिम्बावेकालागी रिचर्ड नागरभाले ४ विकेट लिए । घरेलु टोली जिम्बावेले जवाफी ब्याटिङ गरिरहेको छ ।
ताजा अबस्थामा जिम्बावेले १२ ओभर खेल्दै एक विकेटको क्षतिमा ६३ रन बनाएको छ । नेपालका लागि सोमपाल कामीले विकेट लिएका छन् । उनले जिम्बावेका ओपनर जोयलर्ड गुम्बिको महत्वपूर्ण विकेट लिएका हुन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार