Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राक्सिराङ गाउँपालिका

राक्सिराङको नीति तथा कार्यक्रम: बसाई सरि आउनेलाई घर उपहारदेखी पोषण सुरक्षा कार्यक्रम

Screenshot_20230624_14404-1687596959.jpg

९ असार, हेटौंडा । राक्सिराङ् गाउँपालिकाले आगामी आर्थिक वर्षमा खाद्य तथा पोषण सुरक्षा योजना-२०७८ लागु गर्दै बसाई सरि आउनेलाई घर उपहार देखी औद्योगिक ग्राम स्थापना कार्यको आरम्भ सम्मको निती सहितको कार्यक्रम सार्वजनिक गरेको छ । 

आज शनिवार चैनपुरमा बसेको १४ औ गाउँसभाको बैठकमा आगामी आवको अनुमानित बजेट सार्वजनिक गर्नुको साथै वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको गाउँपालिकाका अध्यक्ष राज कुमार मल्ले जानकारी दिएका छन्।

मल्लका अनुसार आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार, खानेपानी, सडक सञ्जाल, आर्थिक विकास, कृषि र स्वरोजगारलाई प्राथमिकता दिइने भएको हो गाउँपालिकाले भूउपयोग नीती तथा भुनी व्यवस्था योजना र खाद्य तथा पोषण सुरक्षा योजना २०७८ लागु गरिने जनाइएको छ । 
स्थायी संरचना विकास हुने खालका योजना तर्जुमा एवं प्राप्त स्रोतको एकीकृत रुपमा परिचालन गरी विकासका स्थानीय गौरवका ठुला एवं बहु वर्षीय आयोजनाहरु संचालनलाई प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। 
त्यसैगरी स्थानीय खानेपानी तथा स्वच्छता योजना तर्जुमा गरी खानेपानी मुहान संरक्षण गरिने  छ । त्यसैगरी गाउँपालिकाले पालिका भित्र बसाई सरि आउन आकर्षण गर्न सुन्दर समाज हाम्रो सार, बसाई सरि आउनेलाई घर उपहार कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यसैगरी चटयाङ न्यूनीकरणका लागि लाइ्टनिङ आरेस्टर तडित निरोधक जडानको लागि अनुदान कार्यक्रमलाई निरन्तरता दिइने जनाईएको छ । चालु आवका कामहरु निरन्तर गरिने आगामी आवमा थप रचनात्मक र जनहितका कामहरु गरिने अध्यक्ष मल्लले जानकारी दिएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

माथिल्लो त्रिशूली-१ बाट १३ शव निकालियो
Trishuli-3A-tunnel-safai-1789785679.jpg

३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...

संविधान दिवस मनाइँदै
Screenshot_20260919_08223-1789785461.jpg

३ असोज, हेटौंडा । आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1789785227.jpg

३ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

१३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस
Screenshot_20260918_16443-1789729269.jpg

२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...

अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता
nirmala-swarnim-vet-17896-1789696798.jpg

२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1789695939.jpg

२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789695694.jpg

२ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

थप समाचार