Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राक्सिराङ गाउँपालिका

भोली राक्सिराङमा सार्वजनिक बिदा

1706827826993-1734954619.jpg

८पुस,हेटौंडा। मकवानपुरको राक्सिराङ गाउँपालिकामा मंगलबार सार्वजनिक बिदा दिइएको छ।डिसेम्बर २५ अर्थात आज क्रिश्चियन धर्मावलम्बीहरुको क्रिस्मस परेकोले गाउँपालिकाले डिसेम्बर २४ अर्थात् ९ गते पनि  सार्वजनिक  बिदा दिएको हो ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लद्वारा हस्ताक्षरित विज्ञप्तिमा बिदा दिने निर्णय गरेको जनाइएको छ।सोमबार बसेको गाउँ कार्यपालिका बैठकले क्रिस्मसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको जनाईएको छ । नेपाली पत्रो अनुसार पुस १० गते नेपाल सरकारले क्रिसमसको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

FB_IMG_1734954039112-1734954620.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1739774631.jpg

५ फागुन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन सोमबार तोलाको १२ सय रुपैयाँ बढेको हो ।  सुन प्रतितोला...

प्रतिनिधिसभाको बैठक दिउँसो बस्ने
1641373260_1615078427_san-1739756817.jpg

५ फागुन, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा...

परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
arju-rana-meet-s-jayashan-1739756434.jpg

५ फागुन, हेटौंडा । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र छिमेकी भारतीय विदेशमन्त्री एस. जयशंकरबीच ओमनको राजधानी...

प्रधानमन्त्रीद्वारा लुम्बिनी प्रदेशसभामा विशेष सम्बोधन गर्ने
KP_oli-1739756171.jpg

५ फागुन, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने भएका छन् ।...

मौसम सामान्यतया सफा रहने
Mausam-Safa-1739755048.jpg

५ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।  देशको...

फाखेल-मातातीर्थ सडक झन्डै डेढ महिना बन्द रहने
IMG_20240321_051745-1739753763.jpg

५ फागुन, हेटौंडा। हेटौँडा हुदै काठमाडौँ जोड्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तर्गत पर्ने...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold-1739690313.png

४ फागुन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलाको २७ सय रुपैयाँले घटेको हो । सुन प्रतितोला एक लाख...

राप्रपाले प्रदेशस्तरीय आमसभा गर्ने
RPP1618554158-1739678868.jpg

४ फागुन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही फागुन महिनामा प्रदेशस्तरीय आमसभा गर्ने भएको छ...

प्रतिनिधिसभा बैठक आज बस्ने
1641373260_1615078427_san-1739675623.jpg

४ फागुन, हेटौंडा । प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे शुरू हुने भएको हो । बैठकमा सभामुख देवराज...

थप समाचार