Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मनहरी गाउँपालिका

ट्रक एकआपसमा ठोक्किंदा आगलागी, ३ जनाको मृत्यु

Screenshot_20230708_08055-1688782961.jpg

२३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत मकवानपुर मनहरी-६ नयाँबस्ति डिपाटमा शनिबार विहान करिब २ बजे दुई ट्रक एक आपसमा ठोक्किंदा ३ जनाको मृत्यु भएको छ । 
मृत्यु हुनेमा ना ६ ख ६६६७ नम्बरको ट्रक चालक चितवन राप्ति-८ २८ को रिहान रुम्बा तामाङ, ट्रकको सहचालक जिल्ला गोरखाको गण्डकी गाउँपालिका-२ गोर्दीटारका २१ बर्षीय सुमन चेपाङ र ना ६ ख ६३१ नम्बरको ट्रकका सहचालक मकवानपुर मनहरी गाउँपालिका-३ का २० बर्षीय अमृत प्रजा रहेका छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । 
दुर्घटनामा ६६६७ नम्बरको ट्रकमा सवार चितवन राप्ति-३ का बस्ने ३५ को बिबेक तामाङ, ६३१ नम्बरको ट्रक चालक मकवानपुर मनहरी-३ बस्ने ३२ बर्षीय अर्जुन कुमार प्रजा घाइते भएका छन् । उनीहरूको भरतपुरमा उपचार भईरहेको छ ।
 हेटौडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र बिपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक एक आपसमा ठोक्किंदा आगलागी प्रहरीले जनाएको छ । आगो हेटौंडा उपमहानगरपालिकाका २ वटा बारूण यन्त्रले निभाएका थिए ।

Screenshot_20230708_08062-1688782962.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

थप समाचार