Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

मनहरी गाउँपालिका

मनहरी गाउँपालिकाले चट्याङमा घाइते भएकाको उपचार निःशुल्क गर्ने

FB_IMG_1755617365196-1755617556.jpg

घाइतेको अवस्था बारे जानकारी लिदैं मनहरी अध्यक्ष कालाखेती

३ भदौं, हेटौंडा । मकवानपुरको मनहरी वडा नम्बर ६ हाङलाङमा मंगलबार दिउँसो चट्याङ लागेर  घाइते भएका ७ जनाको मनहरी गाउँपालिकाले नि:शुल्क उपचार गर्ने भएको छ। गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले घटनाको जानकारी पाए लगतै मनहरी अस्पताल पुगेर मृत्यु भएको घटनामा दुख व्यक्त गर्दे घाइते ७ जनालाई पालिकाले निशुल्क उपचार गर्ने प्रतिवद्धता जनाएका हुन् । उनले यो जानकारी आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेका छन्। उनले फेसबुक मार्फत घाइते २ वर्षीय सारा घलानको परिवारलाई खाद्यान्न लगायतका सामग्री व्यवस्थापनका लागि तत्काल नगद १० हजार प्रदान गरेको उल्लेख गरेका छन्।
मनहरी वडा नम्बर ६ हाङलाङमा मंगलबार दिउँसो चट्याङ लागेर स्थानीय ४६ वर्षीय विशाल ब्लोनको घटनास्थलमै मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए। घाइते र मृतक स्थानीय पान बाहदुर मोक्तानको घरमा किरियाको काम गर्नका लागि सहयोग गर्न पुगेका थिए।

तस्विर :पत्रकार शिवकुमार काशी 

Screenshot_20250819_21023-1755617607.jpg

समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
मकवानपुरमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु
IMG-880aaea6cc908ba6cf23f-1763263441.jpg

३० कार्तिक, हेटौंडा । मकवानपुरको सामरी जाने सडक अन्तरगत बुङ्दल पुलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो
petrol-1577002783-1655033-1763220653.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  निगमले शनिबार राति १२ बजेपछि लागु...

बहुआयामिक आयआर्जन उपसमितिको संयोजकमा पुडासैनी
IMG_20251115_143328-1763199990.jpg

२९ कार्तिक, हेटौंडा । चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहद्वारा संचालित बहुआयामिक आयआर्जन उपसमितिको...

गोली हानी वडा अध्यक्षको हत्या
bindeshwor_tOyctoKsd6_edi-1763171424.jpg

२९ कार्तिक, हेटौंडा । धनुषामा शुक्रबार साँझ एक वडा अध्यक्षको गोली हानी हत्या गरिएको छ । हत्या हुनेमा मिथिला...

मौसम मुख्यतया सफा रहने
Screenshot_20251013_06390-1763170772.jpg

२९ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल कोशी प्रदेश, बागमती प्रदेश र...

राक्सिराङमा गोली हानी एक व्यक्तिको हत्या,संलग्न पक्राउ
1713863514864-1763133939.jpg

२८ कार्तिक, हेटौंडा । मकवानपुरको राक्सिराङमा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नम्बर १...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Screenshot_20251007_11590-1763104257.jpg

२८ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन शुक्रबार ५ सय रुपैयाँ घटेको हो । सुन प्रतितोला २ लाख...

मधेशका पाँच सांसदमाथि गरिएको कारवाही उपसभामुखद्वारा बदर
babita-1763096196.jpg

२८ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाका ५ सांसदमाथि गरिएको कारवाही उपसभामुख बबिता कुमारी राउत ईशरले बदर गरेकी छन्...

निर्वाचन आयोगद्वारा प्रतिनिधि र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान
1686219110_1680845215_nir-1763095126.jpg

२८ कार्तिक, हेटौंडा । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य...

थप समाचार