Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राक्सिराङ गाउँपालिका

विपदमा उद्दारका लागि राक्सिराङमा स्वयंसेवक

dd-1692234797.jpg

३२ साउन, हेटौंडा । बाढी, पहिरो, चट्याङ लगायतका प्राकृतिक विपदको अति जोखिममा रहेको मकवानपुरको राक्सिराङ गाउँपालिकाले वर्षाको समयमा हुने सम्भावित घटनाको राहत तथा उद्दारको लागि आवश्यक तयारी गरेको छ । 
सम्भावित विपदमा उद्दारका लागि गाउँपालिकाले प्रत्यक वडामा स्वयंसेवक परिचालन गरेको छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार सम्भावित प्रकोपको घटनामा तत्काल उद्दारका लागि प्रत्येक वडामा ५ देखि १० जना गरी करिब एकसय जनालाई स्वयंसेवक प्रशिक्षण दिएर परिचालन गरिएको छ ।
पहिरो तथा बाढीको जोखिम भएको क्षेत्रका बासिन्दालाई चनाखो हुन आवश्यक सुरक्षा अपनाउन सूचित गरिएको उनले जानकारी दिए । स्वयम्सेवक तत्काल कुनै विपदको घटना भएमा तत्काल उद्दारमा खटिनेछ । 
गाउँपालिकाले प्रत्येक वडामा उद्दार सामग्री खरिद् गरेर पठाएको छ । विपदको घटना भएमा वा जोखिममा परेमा सम्पर्क र समन्वयका लागि गाउँपालिकामा विपद शाखा समेत स्थापना गरिएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मालपोतका नासु घुससहित पक्राउ
ghus-1-1776475527.jpg

५ बैशाख, हेटौंडा । मालपोत कार्यालय रुपन्देहीका नायव सुब्बा ओम बहादुर खाम्चा दुई लाख घुस रकमसहित पक्राउ परेका...

धितोपत्र बोर्डका अध्यक्षद्वारा राजीनामा
santosh-narayan-shrestha-1776475274.jpg

५ बैशाख, हेटौंडा । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । उनले...

सर्वोच्चद्वारा गगनलाई आधिकारिकता
Gagan-Thapa-1760606336-1776474641.jpg

५ बैशाख, हेटौंडा । सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1776474166.jpg

५ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र...

मकवानपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु
IMG_0730-1776425202.png

४ वैशाख , हेटौंडा  । मकवानपुरमा भएको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ...

१० विषयगत समिति र दुई संयुक्त समितिमा सभापति चयन
sanghiya-samsad-pic-1776420490.jpg

४ बैशाख, हेटौंडा । संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभामा १० विषयगत समिति र दुई संयुक्त समितिमा शुक्रबार सभापति...

आज सुनको मूल्य घट्यो
gold-silver-600X300-1776403344.png

४ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य...

पूर्वऊर्जामन्त्री खड्कालाई रिहा गर्न आदेश
Deepak-Khadka-Purbadhar-S-1776388455.jpg

४ बैशाख, हेटौंडा । सर्वोच्च अदालतले पूर्वऊर्जामन्त्री दीपक खड्कालाई रिहा गर्न आदेश दिएको छ।  खड्काको...

आज मातातीर्थ औंशी
maratirtha_makalukhabar-1776387258.png

४ बैशाख, हेटौंडा । आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंशी। प्रत्येक वर्ष वैशाख कृष्ण औंसीका दिनमा आमालाई...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg