Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

एथ्लेटिक्सको मध्यमाञ्चल छनौट हेटौंडामा

५ पुस, हेटौंडा । नेपाल एथलेटिक्स संघले आयोजना गर्ने नेशनल जुनियर एथलेटिक्स च्याम्पियनशसपको मध्यमान्चल छनौट हेटौडामा हुने भएको छ । 
यही पुस ८ गते हेटौडामा हुने छनौटको सवै तयारी पुरा भएको जिल्ला एथलेटिक्स संघका अध्यक्ष तथा केन्द्रीय कोषाध्यक्ष प्रभाकर पाण्डेले जानकारी दिए । हेटौडाको लोकतान्त्रिक हुप्रचौरमा गरिने छनौटका लागि मध्यमान्चलका १४ जिल्लावाट ५० जना खेलाडीहरु सहभागि हुने छन् ।

क्षेत्रीय छनौट हुन सफल खेलाडीहरुले नेपालगन्जमा पुस १२ गते देखि सन्चालन हुने राष्ट्रिय जुनियर च्याम्पियनशीपमा सहभागिता जनाउने पाण्डेले वताए । ट्रयाक एण्ड फिल्डका सवै विधामा खेलाडीहरु छनौट हुने जिल्ला एथ्लेटिक्स संघका सचिव राजाराम पोखरलेले वताए । 

खेलाडीहरुका लागि खाना र आवासको व्यवस्था जिल्ला एथलेटिक्स संघले गर्ने पनि जनाईएको छ । पाँचै विकास क्षेत्रवाट छनौट भएका खेलाडीहरु वीच नेपालगन्जमा राष्ट्रिय च्याम्पियनसिप हुने छ । राष्ट्रिय च्याम्पियतशिपवाट विजेता खेलाडीहरुलाई राष्ट्रिय टिमका रुपमा वन्द प्रशिक्षमा राखिने र अन्तराष्टिय प्रतियोगिताहरुमा सहभागि गराईने नेपाल पाण्डेले जनाएका छन ।

मकवानपुरे खेलाडीहरुलाई पनि एथलेटिक्स प्रति आकर्षित गर्नका लागि हेटौडामा छनौट  आयोजना गर्न लागिएको संघका अध्यक्ष पाण्डेले वताए ।

Running-1513760574.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार