Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

शिवममा स्थानीयको तालाबन्दी

Shivam-Cement-Banda1-1513760187.jpg

५ पुस, हेटौँडा । हेटौँडा १७ मा रहेको शिवम् सिमेन्ट्स लिमिटेडमा स्थानीयले तालाबन्दी गरेका छन् । आमा दवाव समूह लक्ष्मीपुर बर्राबोटको अगुवाईमा शिवम्को मूलगेटमा तालाबन्दी भएको हो ।
उद्योगबाट निस्किएको धुलो धुँवाले स्वास फेर्नै समस्या भएको भन्दै उनीहरुले तालाबन्दी गरेका थिए । उनीहरुले विहान ९ बजेदेखि दिउसो साढे २ बजेसम्म तालाबन्दी गरेका थिए । विहिबार वडा कार्यालयको रोहवरमा उद्योग प्र्रशासनसंग छलफल गरी समस्या समाधान गर्ने सर्तमा आन्दोलन रोकिएको आन्दोलनकारीको भनाई छ । 
मंसिर २७ गते उद्योग प्रशासनसंग भएको सहमति अनुसार काम नगरेपछि आन्दोलनमा उत्रनु परेको स्थानीय मधुसुदन सत्यालले बताए । उनीहरुले उद्योगले बातावरणीय पक्षलाई भन्दा कमाउने तर्फमात्रै ध्यान दिएको उनीहरुको भनाई छ । शिवम्ले दिउँसो केही धुलो र धुँवा कम गरेपनि राति अत्याधिक धुलो र धुँवा हावामा छोड्दा त्यस क्षेत्रको जनजिवन प्रभावित भएको स्थानीयको गुनासो छ ।

Shivam-Cement-Banda2-1513760187.jpg
Shivam-Cement-Banda3-1513760188.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार