६ पुस, हेटौंडा । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान र औधोगीक शान्ति नेपाल संस्थाको आयोजनामा शुक्रबारबाट हेटौडाको भुटनदेबी पार्कमा खेलकुद तथा व्यापार महोत्सव शुरु हुन लागेको छ ।
प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले कार्यक्रमको शुभारम्भ गर्ने प्रतिष्ठानका अध्यक्ष भेष खड्गीले विहिबार मेलास्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । कार्यक्रममा खाना, खेलकुद सामाग्री, कपडा लगायतका ३ सय १४ वटा स्टल रहने प्रतिष्ठानका महासचिव सविन न्यौपानेले बताए । उनका अनुसार विगतमा भन्दा मेलालाई व्यवस्थित बनाउने काम गरिएको बताउँदै मेलामा गुणस्तरीय सामान र खानाका परिकार उपलव्ध हुनुका साथै मूल्यमा पनि विशेष सहुलियत प्रदान गर्न व्यवसायीलाई आग्रह गरिएको छ ।
स्थानीय कलाकारलाई प्राथमिकता दिंदै राष्ट्रिय स्तरका कलाकारहरु कोमल ओली, प्रमोद खरेल, शिवपरियार, हेमन्त शर्मा, ज्योति मगर, राधिका हमाल, द एक्स व्याण्ड, भद्रगोल हास्य टेलिश्रृंखलाको टिमसहितका कलाकार आउने औधोगीक शान्ति नेपाल सस्ंथाका अध्यक्ष सन्दिप महत्तले जानकारी दिए । मेला अवधिमा फेसन सो र एकल गायन प्रतियोगिताका साथै अञ्चलस्तरीय कराँते प्रतियोगिता, उसुको प्रर्दशन, कव्वडी र बक्सिङ प्रतियोगिता हुने आयोजकको भनाई छ ।
पत्रकार सम्मेलनमा खेलकुद प्रतिष्ठानका अध्यक्ष भेष खड्गी, महासचिव सविन न्यौपाने, सल्लाहकार प्रताप विष्ट, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमामाई, पूर्व अध्यक्ष भानुभक्त आचार्य, प्रेस संयोजक गणेशदर्पण अधिकारी लगायतको सहभागिता रहेको थियो । टिसिएन पछाडिको भुटनदेवी पार्कमा हुने मेला पुस १८ गतेसम्म संचालन हुनेछ ।
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...


-1786686763.jpg)















