Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

मिस्टर मकवानपुर २०८० का लागि आवेदन खुल्ला, विजेताले १ लाख पाउने 

379539983_851048103280672-1695045246.jpg

नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको बसेको बैठक

१ असोज ,हेटौँडा । नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा यहि असोज १३ गते हेटौँडामा हुने मिस्टर मकवानपुर २०८० मा सहभागी हुन चाहने ईच्छुक खेलाडीहरुका लागि आवेन खुल्ला गरिएको छ ।

मिस्टर मकवानपुर २०८० मा सहभागी हुन चाहने ईच्छुक खेलाडीहरुले असोज १० गतेभित्र आवेदन भर्न सकिने नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरले जनाएको हो । महासंघ मकवानपुरका अध्यक्ष राजेश भेटवालको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रतियोगितामा सहभागिताको लागि आवेदन फारम खुल्ला गर्ने निर्णय गरेको महासंघका प्रेस सल्लाहाकार मणिराज गौतमले बताएका छन् । प्रतियोगितामा सहभागी हुने खेलीडीहरुले जिल्ला खेलकुद बिकाश समिति मकवानपुरको कार्यलयमा कार्यलय समय भित्र फारम भर्ने व्यवस्था मिलाईएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरका अध्यक्ष राजेश भेटवालले बताए ।

प्रतियोगितामा सहभागी हुने खेलाडी मकवानपुरको स्थायीबासी हुनुपर्ने,नागरीकता अन्य जिल्लाको भएका खण्डमा बसाईसरी आएको प्रमाणपत्र वा हाल बसोबास गरेको सम्बन्धीत वडा कार्यलयबाट घर नम्बर वा जग्गाकित्ता नम्बर सहितको सिफारीस पत्र उपल्बध गराई सहभागी हुन पाउने महासंघका उपाध्यक्ष एबंम कार्यक्रम संयोजक सुनील लोप्चनले जानकारी दिएका छन् ।  मिस्टर मकवानपुर,बेष्ट फिजिक्स वुमन च्याम्पियनसिप,मिस्टर मकवानपुर भेट्रान्स गरी तिन बिधामा प्रतिस्प्रर्धा गराइने मिस्टर मकवानपुर बिधामा ५५, ६०, ६५,७० र ७५ केजी तौल समूहमा प्रतिस्पर्धा हुने पाउने अध्यक्ष भेटवालले बताए । यता महासंघले महिला खेलाडीहरुलाई शारिरिक सुगठन तर्फ आर्कषण गराउन बेष्ट फिजिक्स वुमन च्याम्पियनसिप बिधा अन्र्तगत खुल्ला तौल समुहमा प्रतिस्प्रर्धा गराईने प्रेस सल्लाहाकार गौतमले बताए । यस्तै मिस्टर मकवानपुर भेट्रान्स बिधा अन्तरगत पनि खुल्ला तौल समुहमा प्रतिस्प्रर्धा गराईने, प्रतियोगितामा महिला खेलाडीहरुलाई शारिरिक सुगठन तर्फ आर्कषण गराउन,युवाहरुलाई शारिरिक सुगठन र स्वास्थ्य तर्फ सचेत गराउन तथा भेट्रान्सहरुलाई शारिरिक सुगठन अनि स्वास्थ्य प्रति सचेत र प्रतिबद्ध बनाउन महासंघ मकवानपुरले कार्यक्रम आयोजना गरेको अध्यक्ष भेटवालले बताएका छन् । प्रत्येक तौल समूहको विजेतालाई १० हजार , त्यस्तै, मिस्टर मकवानपुरको विजेतालाई एक लाख, दोस्रो स्थान हुनेलाई ५० हजार र तेस्रो स्थान हुनेलाई तीस हजार नगद सहित ट्रफि मेडल प्रदान गरिने कार्यक्रम संयोजक लोप्चनले जनाएका छन् ।

राष्ट्रिय निर्णायकहरुबाट निर्णय हुने प्रतियोगितामा खेलाडी बढीभन्दा सहभागी गराउने कल्बलाई जिल्लाकै अनुशासित एबम उत्कृष्ठ शारिरिक सुगठन केन्द्र घोाषणा गर्ने र नगद सहित सम्मान गरीने आयोजकले जनाएको छ । तियोगितामा खेलाडी बढी प्रस्तुत गर्ने उत्कृष्ठ तथा अनुशासित क्लबलाई वेस्ट क्लब घोषणा गर्दै नगद सहित सम्मान गरिने छ भने पुराना खेलाडी र खेलको प्रवर्धन गर्ने पत्रकारिता क्षेत्र, सामाजिक क्षेत्र, खेलकुद शिक्षा क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिने बताईएको छ । प्रतियोगिता असोज १३ गते हेटौंडा २ स्थित पल्पसा हलमा आयोजना हुने छ भने कार्यक्रममा हेर्न कुनै शुल्क नलाग्ने आयोजकले जनाएको छ । आजको बैठकले प्रतियोगिता सफल पार्न विभिन्न समितिहरु समेत गठन गरिएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

थप समाचार