Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

बकैया गाउँपालिका

कर्मचारीको निधनमा बकैयामा शुक्रबार शोक विदा

bakaiya_gaunpalika-1697697656.jpg

२ कार्तिक, हेटौंडा । बकैया गाउँपालिकामा शुक्रबार शोक विदा हुने भएको छ । गाउँपालिकामा कार्यरत कर्मचारीको निधनमा शुक्रबार शोक विदा हुने भएको हो ।
प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठद्वारा जारी सूचनामा  गाउँकार्यपालिकामा कार्यरत असिस्टेन्ट सव-ईन्जिनियर सरोज महत्तोको सवारी दुर्घटनामा परी असहमायिक निधन भएको हुँदा यस का र मातहात कार्यालयमा शोक बिदा दिने अध्यक्षस्तरीय निर्णय भएको जनाइएको छ ।

Screenshot_20231019_12150-1697697656.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
muglin-e1688199347331-1783955786.jpg

२९ असार, हेटौंडा । नारायणगढ-मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको...

भानु जन्मजयन्ती आज मनाइँदै
1689293846-k5kxP-1783906048.jpg

२९ असार, हेटौंडा । आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1783905558.jpg

२९ असार, हेटौंडा । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

अर्जेन्टिना सेमिफाइनलमा
image-110-1783828883.png

२८ असार, हेटौंडा । स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा पुगेको छ । रोमाञ्चक क्वार्टरफाइनलमा...

होर्मुज जलमार्ग बन्दको घोषणा
news_b4004lt1pgb-1783819077.png

२८ असार, हेटौंडा । इरानले होर्मुज जलमार्ग अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको घोषणा गरेको छ । इरानले...

इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा
GettyImages-2284247342-1783818150.jpg

२८ असार, हेटौंडा । इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ ।  क्वार्टरफाइनल भिडन्तमा अतिरिक्त...

जिप दुर्घटनामा तीन जनाको मृत्यु
accident.-1783817486.jpg

२८ असार, हेटौंडा । बझाङको केदारस्युँ गाउँपालिका-७ सुगरेस्थित भित्री सडकखण्डमा शनिबार जिप दुर्घटना हुँदा तीन...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
water-1783816949.jpg

२८ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...

निर्वाचन आयुक्त सिफारिस गरिएका तीनविरुद्ध उजुरी आह्वान
Election-Commission-nirba-1783737300.jpg

२७ असार, हेटौंडा । निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन...

थप समाचार