Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

बिहिबार  महोत्सवमा  उसु  प्रदर्शन

uso-1514471063.jpg

१३ पुस,हेटौंडा ।  हेटौंडा–१० स्थित भुटनदेवी  मैदानमा जारी मेलाको सातौं दिन विहीबार उसु खेलको प्रदर्शनी गरिएको छ । महोत्सवमा उसुतर्फ १२ औं साफ खेलकुदमा काँस्य पदक विजेता विजय सिञ्जाली मगर, राष्ट्रिय खेलाडीहरु पासाङ शेर्पा, सनी लामा, अजय तामाङ, छिरिङ लामा, अनिश राई, हिमाञ्चु खड्का तथा विशाला थापा सिञ्जाली टिम प्रशिक्षकले आफ्नो प्रदर्शनी खेल देखाएका थिए ।

महोत्सवमा शुक्रबार अञ्चलस्तरीय कराते प्रतियोगिता हुने आयोजकले जानकारी दिएको छ । महोत्सवमा आरम्भ व्याण्ड, राजतन्त्र व्याण्ड, हाँस्यकलाकार भद्रगोल टोली र गायक शिव हमालको विशेष प्रस्तुत रहेको थियो । भूकम्पमा परी निधन भएका खेल पत्रकारिता क्षेत्रमा क्रियाशील सुमन भोम्जनको स्मृतिमा महोत्सव तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता प्रतिष्ठानले गर्दै आइरहेको छ । आगामी फागुन ५ गतेबाट हेटौंडामा हुने तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आयोजना गर्न आर्थिक संकलन गर्न महोत्सव आयोजना गरिएको हो ।
 

uso-1514471106.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार