Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

उद्योग बाणिज्य संघको मतदान अन्त्यतिर

Mcci-1514805125.jpg

१७ पुस, हेटौँडा । मकवानपुर उद्योग बाणिज्य संघको नयाँ कार्यकालका लागि भएको निर्वाचन अन्तिम चरणमा पुगेको छ । अपरान्ह ४ बजेसम्मका लागि तय भएको निर्वाचन कार्यक्रम अन्तिम चरणमा पुगेको हो ।

अहिले मतगणनास्थलभित्र प्रवेश गरेका व्यवसायी सदस्यहरुले मतदान गरिरहेको मकवानपुर उद्योग बाणिज्य संघका कार्यक्रम अधिकृत देवराज पन्तले बताए । उनका अनुसार दिउसो ३ बजेसम्म १ हजार ३ सय जनाले मत खसालिसकेका छन् । पल्पसा सभागृहभित्र अहिले पनि बाक्लो संख्यामा मतदाताहरु उपस्थित छन् । मकवानपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल र महासचिव महेन्द्र राउत प्यानल नै बनाएर चुनावी प्रतिष्पर्धामा छन् ।

मतदातामाझ कसले बाजी मार्ला भन्ने चर्चा परिचर्चा दिनभर चलेको थियो । आज रातभरीमा परिणाम सार्वजनिक हुने जनाईएको छ । २ हजार ३ सय २८ व्यवसायी मतदाता छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार