Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

खेलकुद

दीपक विष्टलाई राष्ट्रिय टिम तयारी निर्देशकको जिम्मेवारी

Dipak_Bista-1632926040-1701826636.jpg

फाइल तस्बिर

२० मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ओलम्पियन एवं तेक्वान्दोका पूर्व खेलाडी दीपक विष्टलाई राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिएको छ । 
तालिम तथा प्रशिक्षण विभागमा रहेका तेक्वान्दो प्रशिक्षक विष्टलाई राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिने निर्णय गरिएको हो ।
नेपाली खेलकुदका सफल खेलाडी मध्येका एक विष्ट दक्षिण एसियाली खेलकुद (साग) को लगातार चार संस्करणमा स्वर्ण जित्ने एक मात्र नेपाली खेलाडी हुन् । उनले आठौंदेखि ११औँ (साग) सागमा स्वर्ण जितेका थिए । विष्टले २००२ को बुसान एसियाड तथा २००६ को दोहा एसियाडीमा कांस्य जितेका थिए ।
विष्ट २०६५ साल साउन २० गते राखेपमा तेक्वान्दो प्रशिक्षकको रूपमा सेवा प्रवेश गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
सर्वोच्चको प्रधानन्यायाधीशमा राउत सिफारिस
prakashman8-1-1726553584.jpg

१ असोज, हेटौंडा । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस भएका छन् । प्रधानमन्त्री निवास...

आज सुनचाँदीको मूल्य घट्यो
gold-1726552713.png

१ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबार सुन तोलामा ६ सय रूपैयाँले घटेको हो । छापावाल...

सहकारी प्रकरणमा निर्दोष रहेको पुष्टि: लामिछाने
rabi_lamichhane_main_1674-1726552077.jpg

१ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू निर्दोष...

इन्द्रजात्राको अवसरमा राष्ट्रपतिको शुभकामना
president-Ram-chandra-pou-1726539937.jpg

१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राको अवसरमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त...

नेपाल क्यानडासँग १०३ रनले पराजित
20240917_080425-1726539590.jpg

१ असोज, हेटौंडा । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल क्यानडासँग पराजित भएको छ। सोमबार राति भएको विश्वकप...

आज इन्द्रजात्रा पर्व मनाइँदै
yosin2-1726539264.jpg

१ असोज, हेटौंडा । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आरधना गरी आज इन्द्रजात्रा पर्व मनाइँदैछ । यो पर्व...

आज विश्वकर्मा पूजा मनाईदै
bishwakarma-baba-1726538832.jpg

१ असोज, हेटौंडा । आज विश्वकर्मा पूजा, मेसिनरी पाटपूर्जा तथा प्राविधिक सामाग्रीको पूजाआजा गरी मनाइँदै छ। कन्याको...

मौसम आंशिकदेखि साधारणतया बदली रहने
mausam_badali-1671161633-1726538307.jpg

१ असोज, हेटौंडा । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस...

नेपालको प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम गर्दिन: ओली
केपि-ओलि-90-1726481929.jpg

३१ भदौ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा आफूले...

थप समाचार