Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

नारायणी यातायात व्यवसायी संघमा हिरालाल श्रेष्ठको उम्मेदवारी घोषणा 

वर्तमान अध्यक्ष चौलागाई घोषित प्यानलबाट पछि हटे  

YataYat-1514897422.JPG

१८ पुस, हेटौँडा । नारायणी यातायात व्यवसायी संघको आगामि कार्यकालको लागि हिरालाल श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन । मंगलबार हेटौँडामा भएको पत्रकार सम्मेलन मार्फत श्रेष्ठले प्यानलसहित उम्मेदवारी घोषणा गर्नुभएको हो ।
केही दिनअघि मात्र संघका वर्तमान अध्यक्ष बद्रि चौलागाईले घोषणा गरेको उम्मेद्वारीलाई बिस्थापन गर्दै श्रेष्ठले सोही प्यानलबाट उम्मेदवारी घोषणा गरेका हुन । 
श्रेष्ठको प्यानलमा वरिष्ठ उपाध्यक्षमा किरण कटुवाल, उपाध्यक्षमा विष्णु बिडारी, महासचिवमा सरोजकुमार खनाल, कोषाध्यक्षमा राजेश खड्गी, सचिवमा ठाकुरनाथ सुवेदी, देवनारायण लामिछाने (भिमसेन), गुणराज घिमिरे र सुरज खड्गी र सहकोषाध्यक्षमा कपिलबहादुर बानियाँ रहेका छन् । 
त्यस्तै यात्रुबहाक सदस्यमा डम्बरबहादुर गोपाली,ट्यांकर सदस्यमा केशवकुमार उप्रेती र सदस्यहरुमा कुमार वर्तौला, विश्वराज राई,पुरुषोत्तम पुडासैनी, विष्णुलाल श्रेष्ठ, भिमप्रसाद बास्तोला र इन्द्रबहादुर भ्लोन रहेका छन् । श्रेष्ठको प्यानलबाट क्षेत्रीय उपाध्यक्षका लागि चितवनबाट अशोक कुमार पोखरेल, क्षेत्रीय सहसचिवका लागि चितवनबाटै विष्णुप्रसाद पंगेनी, क्षेत्रीय यात्रुबहाक सदस्यका लाति चितवनबाटै कमल शाह, क्षेत्रीय उपाध्यक्ष विरगंजबाट विनोदकुमार मानन्धर,क्षेत्रीय सदस्य विरगंजका लागि सोमबहादुर पोखरेल, क्षेत्रीय उपाध्यक्ष काठमाडौँका लागि श्रीकृष्ण खनाल र क्षेत्रीय सदस्य काठमाडौँका लागि पुरुषोत्तम रिजालको नाम घोषणा गरिएको छ । 
संघमा अध्यक्षका लागि सोमबार नै पूर्व अध्यक्ष एवम् हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष समेत रहेका गोकर्ण पराजुलीले समेत प्यानलसहित उम्मेदवारी घोषणा गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार