Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

क्रिकेटमा मकवानपुर पराजित

Cricket-1515418856.jpg

२४ पुस, हेटौँडा । मकवानपुर र पर्सा विच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा मकवानपुर क्रिकेट टीमलाई ३२ रनले हराउँदै पर्सा विजयी भएको छ । 
हुप्रचौरमा भएको खेलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको पर्साले निर्धारित ४० ओभरको खेलमा ३९ ओभर खेल्दै सम्पूर्ण विकेट गुमाएर १ सय ८५ रनको योगफल तयार पार्यो । पर्साका लागि सुरज पटेलले १ सय २ वलको सामना गर्दै ११ चौकाको मद्दतले ९२ रनको विशाल पारि खेलेका थिए । 
त्यस्तै पुछारका व्याट्सम्यान फिरोज अंसारीले २८ रन वनाउदा मकवानपुरका वलर सुरज तिमल्सिनाले ३ तथा विपुल खनालले २ विकेट आफ्नो नाममा पारेका थिए । १ सय ८६ रनको लक्ष्य लिइ मैदान उत्रेका मकवानपुरका खेलाडीले २६ ओभरमा १ सय ५४ रन बनाउँदा अलआउट हुन पुगेको थियो । मकवानपुरका लागि रामनरेश गिरीले ४६ वलमा ५४ रनको योगदान गरेका थिए । 
सुमन कुमारले ३० तथा रविन गुरुङले २४ रन वनाउँदा पर्साका वलर सोइल अंसारीले मकवानपुरको व्यटिङ लाईन ध्वस्त वनाउँदै ६ विकेट आफ्नो नाममा पारे साथै मुर्तुजा हवारीले ३ विकेट झारेका थिए । ६ ओभरमा २४ रन खर्चेर ६ विकेट लिएका पर्साका सोइल अंसारी प्लेयर अफ द म्याच घोषित भए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार