२७ पुस, हेटौँडा । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघमा पुन ः बासुदेव अधिकारी अध्यक्षमा सर्वसम्मत चयन भएका छन ।
संघको विहिवार सम्पन्न भएको २५ औं वार्षिक साधारण सभाले अध्यक्षमा अधिकारी र उपाध्यक्षमा धर्मराज लामिछानेलाई सर्वसम्मत चयन गरेको । त्यसैगरी, सदस्यमा कृष्णप्रसाद घिमिरे, हरि हुमागाई, होमनाथ पुडासैनी, हरिप्रसाद कँडेल, ईन्द्रबहादुर बस्नेत, सुदिप अर्याल, सावित्रि तिमल्सिना र योगमाया न्यौपाने पनि सर्वसम्मत चयन भएका छन् । भेलाले ईन्द्रप्रसाद खतिवडा संयोजक, राजेन्द्र ढुंगाना र रमेश वर्तौला सदस्य रहेको लेखा सुपरिवेक्षण समिति पनि सर्वसम्मत चयन भएका छन् ।
यसअघि साधारण सभाको उदघाटन सत्रमा संघका अध्यक्ष अधिकारीले संस्थागत प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक तोयानाथ दाहालले लेखा समितिको प्रतिवेदन र व्यवस्थापक कुमारमणी दहालले चालु आव ०७४/०७५ को लागि ४६ करोड ८५ लाखको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए । संघले अघिल्लो आवमा ४३ करोड १६ लाखको कारोवार गरेको थियो ।
प्रदेशसभा सदस्य डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाई, राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य बद्रीप्रसाद लम्साल, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटा, डिभिजन सहकारी कार्यालयका प्रमुख तिलकराम पोखरेल, जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष राधा सिङतान, हेटौडा दुग्ध वितरण आयोजनाका आयोजना प्रमुख गणेशकुमार यादव, कृषि विकास बैक हेटोडा शाखाका अच्युत ढुङगाना लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
संघमा जिल्लाका ४९ सहकारी संस्था आवद्ध छन् ।
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...


-1786686763.jpg)















