२७ पुस, हेटौँडा । हेटौंडा ४ स्थित सजिलो उपभोक्ता सहकारी संस्था लि.को सातौ बार्षिक साधारण सभा बिहीबार हेटौंडामा भएको छ ।
साधारणसभामा संस्थाका अध्यक्ष शेर बहादुर पहरीले संस्थाको आर्थिक वर्ष २०७३/०७४ को प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०७४/०७५ को कार्य योजना पेश गरेका थिए । संस्थाका कोषाध्यक्ष दिपक सुबेदीले आर्थिक वर्ष २०७३/७४ मा संस्थाले २ करोड २३ लाख ५६ हजार ५ सय २ रुपैयाँ कारोबार गरेको जानकारी दिए । संस्थाका लेखा समितिका संयोजक राम बहादुर गुरूङले लेखा समितिको प्रतिवेदन र संस्थाका ऋण उपसमितिका संयोजक ध्रुव प्रसाद अधिकारीले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले उत्कृष्ट बचतकर्ता तर्फ संगिता केशरी, जिवनाथ अधिकारी र राजेन्द्र दोङ, उत्कृष्ट बाल बचत कर्ता हर्षित लामिछाने र आयुष्मा खड्का, उत्कृष्ट ऋणी लोक बहादुर तिमल्सिना, अमला खड्की र गोविन्द बजगाईलाई सम्मान गरेको थियो ।
संस्थाका अध्यक्ष पहरीको अध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालिकाका उप प्रमुख मिना लामाको प्रमुख आतिथ्यतामा साधरणसभा भएको हो । सहकारीमा २ सय ९ जना शेयर सदस्य रहेको छ ।
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...


-1786686763.jpg)















