Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

नेपाल घर स्थित श्रमिक संघमा थापा 

sramik-sanga-1515731982.jpg


२८ पुस, हेटौँडा । नेपाल घर स्थित श्रमिक संघ मकवानपुरको जिल्ला अधिवेशन सम्पन्न भएको छ ।  अधिवेशनले सरस्वती थापाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिती निर्बिरोध चयन गरिएको छ  । संघको उपाध्यक्षमा भगवती वाईवा, सचीवमा पबित्रा अधिकारी, सदस्यहरुमा सम्झना  थापा ,जुनु थिङ ,पुजा राई, सानू राई, प्रमिला राई ,सिता भुजेल ,सुनिता थापा रहका छन । 

संघका जिल्ला अध्यक्ष रन्जु श्रेष्ठ को सभाअध्यक्षता तथा  नेपाल ट्रेडयुनियन काग्ेस मकवानपुरका सस्थापक अध्यक्ष एवम नेपाली काग्रेस मकवानपुरका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्यालको प्रमुख आतिथ्यता  भएको कार्यक्रममा , सघंका ३ नम्बर प्रदेश उपाध्यक्ष अर्जुनलाल श्रेष्ठ , हरि प्रसाद वाग्ले तथा नेपाल ट्रेडयुनियन काग्रेस मकवानपुरका अध्यक्ष कुमार पौडेल , रमेशध्वज कार्की , ट्रेडयुनियनका उपाध्यक्ष युद्ध थापा, तारा कार्की ,कारखाना श्रमिक संघ जिल्ला अध्यक्ष बिरेन्द्र कुमार लामा  हेटौँडा सिमेन्ट उद्योग  इकाईका अध्यक्ष सीता गिरि, लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम मार्फत नियमित बचत सड्ढलन  गर्ने ,नेतृत्व बिकास सम्बन्धि कार्यक्रम गर्ने लगायतका प्रस्ताव पास भएको छ नेपाल ट्रेडयुनियन काग्रेस मकवानपुरका अध्यक्ष कुमार पौडेले बताए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार