Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

सोमबारदेखि हेटौँडामा हक्कि प्रतियोगिता

Hakki-1515934889.jpg

३० पुस, हेटौँडा । नेपाल हक्कि संघको आयोजनामा भोलीदेखि हेटौँडामा हुन लागेको १७ औं राष्ट्रिय पुरुष तथा दोस्रो महिला हक्की प्रतियोगिताको तयारी पुरा भएको छ । आइतबार पत्रकार सम्मेलन गरी आयोजकले तयारी पुरा भएको जनाउँदै खेल तालिका सार्वजनिक गरेको हो । 
माघ १ देखि ६ गतेसम्म बन विज्ञान अध्ययन संस्थानको चौरमा प्रतियोगिता हुने आयोजकले जनाएको छ । पुरुषततर्फ ५ विकास क्षेत्र र नेपाली आर्मीको टिम गरी ६ टोली र महिलातर्फ ४ विकास क्षेत्रको टिम र नेपाल आर्मी गरी ५ टिमले प्रतिष्पर्धा गर्ने प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ । 
प्रतियोगिताका लागि २० लाख रुपैँया खर्च हुने संघले जनाएको छ । प्रतियोगिताको अघिल्लो संस्करणमा पुरुषतर्फ नेपाल आर्मी र महिलातर्फ सुदुरपश्चिमाञ्चल विकास क्षेत्रको टोलीले उपाधी कव्जा गरेको थियो । 
पत्रकार सम्मेलनमा हक्की संघका सचिव अञ्जन थापा, कार्यक्रम संयोजक राजेन्द्र पाठक, खेलकुद विकास समितिका कार्यालय सचिव खुशराज दाहाल लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार