Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

८ महिनामा बैदेशिक व्यापार घाटा ९ खर्ब बढी

Capture-1710851049.JPG

६ चैत, हेटौंडा । चालू आर्थिक वर्षको ८ महिनामा नेपालको बैदेशिक व्यापार घाटा ९ खर्ब बढी पुगको छ । भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार फागुन महिनासम्ममा नेपालको ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाखको व्यापार घाटा रहेको छ । 
गत वर्षको सोही अबधीमा ९ खर्ब ५३ अर्ब ५८ करोड ९३ लाख रुपैयाँको व्यापार घाटा थियो । समग्रमा यस आर्थिक वर्षमा व्यापार घाटा २ दशमलब ५२ प्रतिशतले घटेर ११ खर्ब ३० अर्ब ८४ करोड रुपैयाँमा भएको छ । गत वर्षको सोही अवधिमा ११ खर्ब ६३ अर्ब १८ करोड रूपैयाँ रहेको थियो । 
गत वर्षको ८ महीनाको तुलनामा यो वर्ष आयात २ दशमलब ६६ प्रतिशत र निर्यात ३ दशमलब ९९ प्रतिशतले घटेको विभागको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको ८ महिनामा विभिन्न देशबाट १० खर्ब ३० अर्ब २२ करोड २६ लाख बराबरको वस्तु आयात गरिएको छ भने १ खर्ब ६१ करोड ७४ लाख बराबरको वस्तु निर्यात गरिएको छ । 
गत वर्षको सोही  अवधिमा नेपालले १० खर्ब ५८ अर्ब ३८ करोडको सामान आयात गरेको थियो भने १ खर्ब ४ अर्ब ७९ करोडको सामान निर्यात गरेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

थप समाचार