९ बैशाख, काठमाडौं । कोरियामा रोजागरका लागि जान चाहनेहरुमध्ये मागको तेब्बर संख्यामा मात्रै आवेदन दिन सकिने भएको छ । यसअघि कोरिया जान चाहने सबैले ईपीएसको भाषा परीक्षाका लागि आवेदन दिन पाउने गरेकोमा नयाँ व्यवस्था अनुसार कामदार कोटा संख्याको तेब्बर आवेदकले मात्रै ईपीएसको आवेदन भर्न पाउने भएका हुन् ।
ईपीएस परीक्षाका लागि आवेदन प्रणाली मात्रै परिवर्तन गरिएको बताउँदै ईपीएस कोरिया शाखा प्रमुख कमल श्रेष्ठले कोरियाले माग गरेको कामदार संख्याको तेब्बरसम्म आवेदन परेमा त्यसपछिकाले आवेदन भर्न नपाउने र सिस्टम आफैं बन्द हुने बताए । कामदारको माग भन्दा अत्याधिक मात्रामा आवेदन पर्ने भएकाले नयाँ व्यवस्था लागु भएको जनाईएको छ । यसअघि कामदारको माग भन्दा १० गुणा बढीसम्म आवेदकले आवदेन दिने गरेका थिए ।
कोरियाले नेपालबाट मेन्युफेक्चरिङ, सीपबिल्डिङ, कृषि तथा पशुपालन क्षेत्रमा कामदार लैजाँदै आएकोमा अब फरेस्ट्री, सर्भिस र रुट इन्डस्ट्रिज सेक्टलाई पनि थप्न प्रस्ताव गरिएको छ । एक वर्षमा कुनै एउटा सेक्टरमा मात्रै आवेदन दिन मिल्ने व्यवस्था गरिएको छ ।
गत मंसिरमा १५ हजार कामदारको कोटामा १ लाख ६४ हजार ७१६ जनाको आवेदन परेकोमा उनीहरुलाई ३ चरणमा परीक्षा दिलाउने व्यवस्था मिलाइएको छ ।
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...



-1786686763.jpg)














