Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

किसान दुग्ध सहकारीको साधारण सभा

Kishan-1516465993.jpg

६ माघ, हेटौँडा । हेटौडा–१७ हटियामा रहेको किसान दुग्ध उत्पादक सहकारी संस्थाको २७ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
साधारणसभामा संस्थाका अध्यक्ष बद्रीप्रसाद भण्डारीले संस्थागत प्रतिवेदन, लेखा समितिका सदस्य चुडामणी रुपाखेतीले आर्थि प्रतिवेदन, ऋण उपसमितिका संयोजक उत्सवप्रसाद भट्टराईले ऋण उपसमितिको प्रतिवेदन र व्यवस्थापक देवराज अधिकारीले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले अघिल्लो आर्थिक वर्षमा ५ करोड ४७ लाखको कारोवार गरेको थियो भने यस आर्थिक वर्षमा ६ करोड ७२ लाखको कारोवार गर्ने लक्ष्ण राखेको छ ।
भेलामा बढी दूध विक्री गर्ने कल्पना रेग्मी र तारानाथ रिजाल, गुणस्तरीय दूध विक्री गर्ने बाबुराम मोक्तान र रोमप्रसाद ढकाल, उत्कृष्ठ ऋणीमा माधवप्रसाद रिजाल र उत्कृष्ठ विद्याथीमा सुविना चापागाईलाई सम्मान गरिएको थियो ।
मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष बद्रीप्रसाद लम्सालको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष बद्रीप्रसाद भण्डारीको अध्यक्षतामा साधारणसभा भएको थियो । साधारणसभामा हेटौडा–१७ का वडा अध्यक्ष भैरब बहादुर राई, १६ का वडा अध्यक्ष रामकृष्ण कोईराला, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी,अंगारेश्वर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष भोलानाथ रुपाखेती,संस्थाका सल्लाहकार ध्रुवप्रसाद धिताल, लेखा स्रयोजक निर्मल देवकोटा, शेयर सदस्य छविलाल सुवेदी, गीता रिजाल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश
ramchandra-1-1778829493.jpg

१ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन...

संविधान संशोधन कार्यदलको छलफल जेनजी प्रतिनिधिद्वारा बहिष्कार
karyadal-1775660204-1778828475.jpg

१ जेठ, हेटौंडा । संविधान संशोधन कार्यदलले बोलाएको छलफल जेनजी प्रतिनिधिले बहिष्कार गरेका छन् । आज संविधान...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold-silver-600X300-(1)-1778822654.png

१ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सिफारिस
Screenshot_20260515_07132-1778808518.jpg

१ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ ।  प्रदेश...

सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
gurung-1778807527.jpg

१ जेठ, हेटौंडा । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को वैशाख २८...

बिरोधका बीच नीति तथा कार्यक्रम पारित
Screenshot_20260515_06522-1778807281.jpg

१ जेठ, हेटौंडा । प्रतिनिधिसभा बैठकबाट सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित भएको छ...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1778806914.jpg

१ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपाल नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय...

राष्ट्रपति पौडेलद्वारा मन्त्रीपरिषदको नयाँ कार्यविभाजन
cabinet-baithak-2-768x375-1778763695.jpg

३१ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको नयाँ कार्यविभाजन गरेका छन् । नयाँ मन्त्रालय...

रास्वपा उपनेताका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइयो
Ganesh-parajuli-HUlak-1778743228.jpg

३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg