Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

अर्थ

शुक्रबार सुन तोलाको १ लाख ४५ हजार

Blog_Paytm_Gold-Rates-His-1717741950.jpg

२५ जेठ, हेटौंडा। साताको छेठौ दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार सुन तोलामा १ हजारले बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ४५ हजार  रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार ३०० रुपैयाँमा करोबार भइरहेको छ।चाँदी पनि ५० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भएको छ।सुन अहिले सम्मकै महङ्गो भएको हो।


समाचार मन परे लाईक गर्नुहोस्



साइबर-अपर-1746937925.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
शुद्धोदन गाउँपालिकाका अध्यक्ष चौधरी पक्राउ
Screenshot_20250520_16291-1747737873.jpg

६ जेठ, हेटौंडा । कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । जिल्ला प्रहरी...

गभर्नर सिफारिस समितिको बैठक बोलाइयो
Nepal-Rastra-Bank-1747737550.jpg

६ जेठ, हेटौंडा । अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन्। मंगलबार अपरान्ह बैठक बस्ने...

मकवानपुरको मार्खुमा पछिल्लो ६ घण्टामा भारी वर्षा
Screenshot_20250520_08301-1747709129.jpg

६ जेठ, हेटौंडा।  मकवानपुरको इन्द्रसरोवर गाउँपालिका १ मार्खुमा भारी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञानले...

मेघगर्जनसहित वर्षाको सम्भावना
16655388081665538808-1747701016.jpg

६ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले मौसम बदली भएको छ । हालको वदलीमा बंगालको खाडी र...

प्रधानमन्त्रीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने
Banking-Samachar-Pm-Oli-7-1747700669.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक ११ बजे बस्ने भएको हो ।  बैठकमा प्रधानमन्त्री केपी शर्मा...

भ्रष्ट सिस्टमलाई साथ दिन्नँ: बालेन
balen-shah_LEYWC6aCBR_202-1747700168.jpg

६ जेठ, हेटौंडा । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई...

मन्त्रीद्वारा नेपाली हजयात्रीहरूलाई बिदाई
haj_yatri_-1536x1152_edit-1747699896.jpg

६ जेठ, हेटौंडा । साउदी अरेबियाको मक्का र मदीना हज गर्न जान लागेका नेपाली हजयात्रीहरूलाई त्रिभुवन...

कैलाश गाउँपालिकामा अध्यक्षसँग किशोरकिशोरीको अन्तरक्रिया
FB_IMG_1747661017528-1747668110.jpg

५ जेठ,हेटौंडा । मकवानपुरको कैलाश  गाउँपालिकामा अध्यक्षसँग किशोरकिशोरी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको...

मनहरीका सापकोटा मृत भेटिए
For-representation-only-1747662781.jpg

५ जेठ,हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-५ डिल्लीपुरबाट विगत केही दिनदेखि हराइरहेका एक युवक मृत अवस्थामा...

थप समाचार