२० माघ ,हेटौँडा । दिव्यतारा बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा कृषकहरुका लागि लघुबित्त कर्जासम्बन्धी छलफल भएको छ । पशुपालनलगायत कृषिक्षेत्रमा चर्को ब्याज दरमा ऋण लिन बाध्य भईरहेको सन्दर्भमा सहुलियतमा ऋण प्रदान गर्नेसम्बन्धमा आज हेटौँडामा छलफल भएको हो ।
साउथ एशिया फाउण्डेशनको समन्वयमा कृषकहरुलाई पशुपालनका लागि सहुलियतमा कर्जा प्रदान गर्ने र कृषकले उत्पादन गरेको दुग्धजन्य पदार्थ खरिदसमते गरिने भएको छ ।
समुह गठन गरी एकलाखसम्म विना धितो र चारलाख रुपियाँ धितोमा सहुलियतमा कर्जा प्रदान गर्ने फाउण्डेशनका महासचिव राउल बरुआले जानकारी दिए । महासचिव राउले मकवानपुरमा दिव्यतारा सहकारीमार्फत कर्जा प्रदान गरिने र कृषकको दूध खरिद गर्ने व्यवस्था मिलाउने बताए ।
दिव्यतारा सहकारीका अध्यक्ष महालक्ष्मी उपाध्याय डीनाको अध्यक्षतामा भएको छलफलमा कृषकहरु हरिप्रसाद कँडेल, रुपचन्द्र बिडारी, टीकाराम न्यौपाने, नरनाथ धमला, खेमप्रसाद हुमागाईँ, बालकृष्ण तिमल्सिना, चतुर्भुज दुलाल, देवनारायण दाहाल, दुर्गाप्रसाद दाहाललगायत सहकारीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















