२२ माघ, चौघडा । हेटौडा–१७, राजदेवीमा रहेको राजदेवी दुग्ध उत्पादक सहकारी संस्थाले वार्षिकोत्सवको अवसरमा दूध बोक्ने भाँडा (क्यान) वितरण गरेको छ ।
सहकारी संस्थाको २३ औं वार्षिकोत्सवको अवसरमा सोमवार एक कार्यक्रमको आयोजना गरी संस्थाका १ सय ७१ जना शेयर सदस्यहरुलाई भाडा वितरण गरेको हो । संस्थाको स्वीकृत वार्षिक कार्यक्रम अनुसार १ लाख ३० हजार रुपैयाँ बराबरको भाडा वितरण गरिएको संस्थाका व्यवस्थापक घनश्याम दाहालले बताए । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष चोपलाल धमला र गोठ सफा राख्ने शान्तिराम गौतमलाई सम्मान गरिएको थियो । सो अवसरमा पशु वीमा सम्वन्धि छलफल समेत गरिएको थियो ।
सबैलाई १० लिटरको क्यान प्रदान गरि समानुपातिक वितरणको थालनी गरिएको संस्थाले जनाएको छ । हेटौडा १७ का वडा अध्यक्ष भैरबबहादुर राईको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष रामप्रसाद तिमल्सिनाको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौडा १७ का वडा सदस्य भीमप्रसाद अधिकारी, राजदेवी मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिव्यराज धमला, प्रधानाध्यापक सानुकाजी पाण्डे, राजदेवी सहकारीका उपाध्यक्ष रामप्रसाद भट्ट,प्रतिभा चौलागाई,चुनदेवी अर्याल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...



-1786686763.jpg)














