Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

हेटौँडामा टाटा मोर्टसको ‘च्याम्पियन जोन’

Tata-Zone-1518534721.jpg

१ फागुन, हेटौँडा । टाटा मोटर्सले मंगलबार हेटौंडामा १३ औं 'च्याम्पियन जोन' स्थापना गरेको छ । यातायात व्यवसायी उपभोक्ता सहकारी संस्था लिमिटेडले गरेको कार्यक्रममा टाटाका आईभी प्रमुख जयदिप मटकरले च्याम्पियन जोनको उद्घाटन गरेका हुन् । 
कार्यक्रममा सिप्रद्धीले टाटा गुरु गणेश बानियाँ, रमेश थिङ र बाबु स्याङ्तानलाई सम्मान गरेको थियो । सहकारीका अध्यक्ष किरण पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा सिप्रद्धी अटो प्रालिका सहायक महाप्रबन्धक युवराज बुढाथोकीले यातायात व्यवसायीलाई टाटा मोटर्सका स्पेयर पार्टस् सहज र सरल रुपमा उपलब्ध गराउन च्याम्पियन जोनको स्थापना गरेको बताए । सहकारी संस्थाबाट दैनिक १८ घण्टा यातायात व्यवसायीले गुणस्तरीय स्पेयर पार्टस् सहज रुपमा खरिद गर्न सक्ने व्यवस्था मिलाइएको बताइएको छ । 
कार्यक्रममा नारयणी यातायात व्यवसायी संघका पूर्बअध्यक्ष गोकर्ण पराजुलीले अटो हवको रुपमा रहेको हेटौंडामा ८० प्रतिशत टाटा कम्पनीका सवारीसाधन चलिरहेको भएपनि स्पेयर पार्टस् सहज रुपमा उपलब्ध हुन नसकेको गुनासो गरेका थिए । सहकारीले वार्षिक २ करोड ५० लाख रुपैयाँभन्दा बढीको मोटर पार्टस् बिक्री गरिरहेको सहकारीका अध्यक्ष पौडेलले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार