Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

टेलरिङ्ग व्यवसायबाट उदाएकी मेनकाको उम्मेदवारी

Screenshot_20250110_06301-1736469923.jpg

२६ पुस, हेटौंडा। हेटौंडामा यतिबेला मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनले माहोल तातेको छ। यसै क्रममा हेटौंडामा रहेर विगत १ दशदेखि  टेलरिङ्ग व्यवसाय गर्दै आएकी हेटौंडा ५ निवासी युवा व्यावसायी मेनका श्रेष्ठले मकवानपुर उद्योग बाणिज्य संघको उद्योगतर्फ महिला आरक्षण सदस्य पदमा मनोनयन दर्ता गराएकी छिन् ।

श्रेष्ठले २०६३ देखि विभिन्न संघ सस्थाको सहकार्यमा टेलरिङ तालिम सञ्चालन गर्दै आउरहेकी छिन् ।  २०६९ सालदेखि जय प्रकृति सिलाई  प्रशिक्षण केन्द्र  सन्चालन गर्दै आएकी उधमी श्रेष्ठले महिला समुहसँग मिलेर खोलिएको हेटौंडा गर्मेण्ट उधोगको अध्यक्ष भएर गार्मेण्ट उधोग  सञ्चालन गर्दै २५ जनालाई प्रत्यक्ष र थप ७ जना लाई अप्रत्यक्ष रोजगार सृजना गरि आर्थिक बिकासमा टेवा पुर्याउदै आएकी छिन्। 
२०७२ देखि उधोग बाणिज्य संघ मकवानपुरको सदस्याता लिदै उधोग वाणिज्य संघको महिला उद्यमी समितिमा रहेर काम गरिसक्नु भएकी श्रेष्ठ विशेष गरि सिटिइभिटीको प्रशिक्षक एवं  परीक्षा निरीक्षक भएर काम गर्दै आएकी छिन् । स्काउट लगाएत सामाजिक संघसस्थाहरुको नेतृत्व लिएर  काम गर्नुभएकी श्रेष्ठ नेपाल उधोग बाणिज्य महासंघ  बागमती प्रदेश महिला समितिको सह संयोजकको जिम्मेवारी निर्वाह गरेको अनुभव समेत भएकोले उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा आफ्नो उम्मेदवारी रहेको बताइन्। ’नेवारी समुदायको संस्था नेवा: गुठी खल: मकवानपुरको जिल्ला उपाध्यक्षको भूमिकामा रहनुभएकी श्रेष्ठले व्यवसायीका पेशागत सुरक्षा र महिला उद्यमीहरुलाई  विशेष तालीम र प्रशिक्षण दिदै महिलालाई उधमी बनाउदै आर्थिक समृद्धिमा ब्यवसायीलाई जोड्न पहल गर्ने बताइन् । उनी अनिल अग्रवालको टिमबाट चुनावी प्रतिस्पर्धामा होमिएकी हुन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार