२८ पुस, हेटौंडा। नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडा उपमहानगर समिति कृष्ण प्रसाद पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। समितिको शनिबार सम्पन्न तेस्रो उपमहानगर अधिवेशनले कृष्ण प्रसाद पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
गोपि रमण प्याकुरेलको सभाध्यक्षता तथा बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनले ३४ सदस्यीय कार्यसमिति गठन गरेको हो। नवनिर्वाचित समितिमा उपाध्यक्षद्वयमा सृजना रानाभाट र रत्न बहादुर स्याङ्तान, सचिवमा चिरन्जीवी घिमिरे, कोषाध्यक्षमा प्रेम बहादुर स्याङ्तान, सह-सचिवमा सृजना कुमारी शर्मा र सह-कोषाध्यक्षमा उमा लामा रहेका छन्।
कार्यक्रममा हेटौंडा ४ का वडाध्यक्ष नविन सिग्देल लगायत संगठनका विभिन्न तहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
१ पुस,हेटौंडा । मकवानपुरको बकैया गाउपालिका वडा नम्बर ७ अधेरीमा टयाक्टर पल्टिदा २० भन्दा बढी व्यक्ति घाइते भएका...
१ पुस,हेटौंडा । मनहरीमा रुखबाट खसेर गम्भीर घाइते एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ। मंगलबार बिहान...
१ पुस, हेटौंडा । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानले तीन...
१ पुस, हेटौंडा । नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । मतदान...
१ पुस, हेटौंडा । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी प्रदेश र कर्णाली...
२९ मंसिर,हेटौंडा । नेपाल आयाल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले...
२९ मंसिर, हेटौंडा । मकवानपुरको मनहरीमा भरुवा बन्दुक पड्किदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-६...
२९ मंसिर, हेटौंडा । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका दुई जना कर्मचारी पक्राउ परेका छन्। नेपाल प्रहरीको...
२९ मंसिर, हेटौंडा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा आज उम्मेदवारी दर्ता हुनेछ । निर्वाचन समितिले...
२८ मंसिर, हेटौंडा । पूर्व मन्त्री निमा लामा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस...
२४ मंसिर,हेटौंडा । वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखराका प्रहरी प्रमुखको सक्रियतामा १ जना लागुऔषध कारोबारी...
२० मंसिर, हेटौंडा । हेटौंडामा सडक विस्तार कार्य शुरू भएको छ । शनिबार विहानबाट हेटौँडा बजारको सिमा चोक क्षेत्रबाट...
२६ मंसिर,हेटौँडा । मकवानपुर प्रहरी र वडा प्रहरी कार्यालय सानोपोखरा,हेटौंडाले लागु औषध कारोबारीलाई प्रकाउ...
२१ मंसिर,हेटौँडा । सडक डिभिजन कार्यालय हेटौँडाले सडक विस्तार कार्य तत्काललाई स्थगन गरेको जनाएको छ । आइतबार...
१९ मंसिर,हेटौंडा ।हेटौँडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा पर्ने पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने...
♦प्रष्ट खबर व्युरो १९ मंसिर,हेटौँडा । भोली मंसिर २० अर्थात शनिबारबाट हेटौँडा बजार बिस्तार कार्य सुरु हुदैछ...
२२ मंसिर, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको बजार क्षेत्र भित्र सडक डिभिजन कार्यालय हेटौंडाले डोजर चलाएर घर...
२४ मंसिर,हेटौँडा । हेटौंडामा भत्केको घर सफा गर्ने क्रममा लडेर एक मजदुर घाइते भएका छन् । बुधबार दिउसो हेटौँडा...


















