२९ पुस, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको सुनगाभा बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभामा संस्थाका अध्यक्ष रामहरी न्यौपानेले संस्थागत प्रतिवेदन, संचालक खडानन्द चौलागाईंले ०८१/८२ को आर्थिक कारोबार प्रस्तुत गरेका थिए भने लेखा समिति संयोजक कुमारमणि दाहालले लेखा समिति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
हेटौंडा-६ का वडा अध्यक्ष बिष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष रामहरी न्यौपानेको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा संस्थाका संस्थापक एवं शिक्षाविद बद्रीबहादुर पाठक, संस्थापक कोषाध्यक्ष अर्जुनप्रसाद चौलागाईं, संस्थाका संस्थापक अध्यक्ष बासुदेव अधिकारी, राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखा प्रमुख रामेश्वर अर्याल, रानी सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष केशव धिताल, नौलो विहानी कृषि सहकारी संस्थाका अध्यक्ष विष्णुबहादुर ढुंगाना लगायतले मन्तव्य गरेका थिए ।
साधारणसभामा हेटाैडा ६ का वडा सदस्य मुना विक, लेखराज ढकाल, संस्थाका संस्थापक अध्यक्ष बासुदेव अधिकारी, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पाैडेल, कामधेनु बहुउद्देश्यीय सहकारीका अध्यक्ष उदय बिडारी, मकवानपुर उधाेग वाणिज्य संघ, बस्तुगत तर्फका सचिव नेत्रप्रसाद खतिवडा, सञ्चारकर्मी रुपेश दुलाल, शेयर सदस्य, शिक्षकशिक्षिका, कर्मचारी लगायतकाे उपस्थिति रहेकाे थियाे ।
१ सय १० जना शेयर सदस्य रहेकाे याे सहकारी संस्थाद्वारा सञ्चालित सुनगाभा शिक्षा निकेतनमा ६ सय ५० जना विधार्थीहरु अध्ययनरत रहेकाे प्रिन्सिपल अरुण पराजुलीले जानकारी । विद्यालयमा ४४ जना शिक्षकशिक्षिका र कर्मचारीहरु रहेका छन । १ सय १० जना शेयर सदस्य रहेकाे याे सहकारी संस्थाद्वारा सञ्चालित सुनगाभा शिक्षा निकेतनमा ६ सय ५० जना विधार्थीहरु अध्ययनरत रहेकाे प्रिन्सिपल अरुण पराजुलीले बताए । विधालयमा ४४ जना शिक्षकशिक्षिका र कर्मचारीहरु रहेका छन् ।
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...


-1786686763.jpg)















