Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीको मकवानपुरका पत्रकारसंग छलफल

Screenshot_20250206_20200-1738852611.jpg

२४ माघ, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडा आएर शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले नेपालको शिक्षा प्रणाली सुधारका लागि कानुनी तथा नीतिगत व्यवस्थाहरूको समीक्षा गरेको छ। बिहीबार हेटौंडामा पत्रकार भेटघाट कार्यक्रम मार्फत शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले नेपालको शिक्षा प्रणाली सुधारका लागि कानुनी तथा नीतिगत व्यवस्थाहरूको समीक्षा गरेको हो।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक हरि प्रसाद अर्यालले अनिवार्य तथा निःशुल्क शिक्षाका नियमावली, विद्यालय संख्याको विवरण, स्कुल म्यापिङ, विद्यालय गाभ्ने (मर्जिङ) प्रक्रिया, तथा स्थानीय तहमा शिक्षा नीति कार्यान्वयनका बारेमा सहजीकरण गरेका थिए। पत्रकार भेटघाटमा अनिवार्य तथा निःशुल्क शिक्षाका नियमावली, विद्यालय संख्याको विवरण, स्कुल म्यापिङ, विद्यालय गाभ्ने (मर्जिङ) प्रक्रिया, तथा स्थानीय तहमा शिक्षा नीति कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो। 

भेटघाट कार्यक्रममा हेटौडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका निमित्त प्रमुख हरिश्चन्द्र सापकोटाले महाशाखाबाट हुदै आएको काम कारबाहीको बारेमा जानकारी गराएका थिए भने शिक्षा विकास समन्व्य इकाई मकवानपुरका प्रमुख सुदिप गिरीले समन्वय इकाईबाट हुदै आएको कार्य सम्पादनका बारेमा जानकारी गराएका थिए। 

त्यसैगरी कार्यक्रममा  राष्टि्य परिक्षा वोर्ड हेटौंडाका प्रमुख कृष्ण प्रसाद घिमिरेले परीक्षा प्रणालीबारे जानकारी दिदै शिक्षाको क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन राज्यको चौथो अंग पत्रकारिताको भूमिका महत्वपूर्ण रहने बताएका छन्। कार्यक्रममा सिद्धार्थ मावि हेटौंडाका प्रधानाध्यापक परमानन्द सरोज कर्ण सहित संचारकर्मीहरुको उपस्थिति रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार