Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडामा हुने व्यापार महोत्सवको उदघाटन गृहमन्त्रीले गर्ने, पहिलो दिन प्रवेश निःशुल्क

Screenshot_20250217_17263-1739794078.jpg

महोत्सव बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन

५ फागुन, हेटौंडा। फागुन ६ गतेबाट १८ गते सम्म हेटौंडा १० को टिसिएनचौरमा हुने दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव–२०८१को उदघाटन गृहमन्त्री रमेश लेखकले गर्ने भएका छन्। सोमबार महोत्सव स्थलमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपल कँडेलले यस बारे जानकारी गराएका हुन्। ६ फागुनदेखि १८ गते सम्म निर्माण व्यवसायी संघ मकवानपुरद्वारा आयोजित ‘दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव–२०८१’ को  उद्घाटन गृहमन्त्री लेखकले गर्ने महोत्सव प्रचार प्रसार संयोजक सुरज बर्तौलाले बताएका छन् ।
गृहमन्त्री लेखकले मंगलबार बिहान ११:३० बजे महोत्सव उद्घाटनको कार्यतालिका रहेको बर्तौलाले जनाएका छन्। महोत्सव उदघाटन पुर्व हेटौंडा ४ हुप्रचौरबाट शोभायात्रा सहित र्याली सुरु हुने र नगरको परिक्रमा गरी महोत्सव स्थलमा पुगेर टुङ्गिने शोभायात्रा समितिका संयोजक भवनाथ अधिकारीले जानकारी दिएका छन्। यता आयोजकले महोत्सवमा उद्घाटनको दिन आगन्तुकको लागी प्रवेश निःशुल्क रहेको जनाएको छ।७ गतेबाट महोत्सव प्रवेशमा विद्यार्थीका लागि ५० रुपैयाँ र सर्वसाधारणका लागि ७५ रुपैयाँ शुल्क निर्धारण गरिएको प्रचार प्रसार संयोजक बर्तौलाले जनाएका छन्। शिवम् सिमेन्टको डिस्ट्रिक्ट पार्टनर सिप रहको महोत्सवमा  ३ सय २५ वटा  स्टल बुकिङ भइसकेको  पत्रकार सम्मेलनमा जनाइएको छ । महोत्सव स्थल बेलुही झै सिङ्गारिएको छ। 
महोत्सवमा निर्माण उपकरण तथा सामग्रीहरुको प्रदर्शनी एवम् बिक्री, बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनको प्रदर्शनी एवम् बिक्री, सूचना प्रविधि प्रदर्शनी तथा मनोरञ्जनात्मक बाल उद्यान, कृषि उत्पादनको प्रदर्शनी तथा कृषि प्रतियोगिता, दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, शैक्षिक, घरजग्गा, अटो तथा खाना महोत्वस, नविनतम उपकरणहरुको प्रदर्शनी तथा नयाँ, नौलो प्रबिधिको प्रदर्शनी र गायन प्रतियोगिता हेटौंडा आइडल लगायतको आकर्षणहरु रहेने बताइएको छ ।महोत्सव उद्घाटनका लागि गृहमन्त्री लेखक हेलिकोप्टर मार्फत हेटौंडा आउनेछन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार