Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा ६ शान्तिटोलको सप्ताहको तयारी पूरा,बानियाँले उद्घाटन गर्ने

Screenshot_20250218_18044-1739881341.jpg

६ फागुन हेटाैडा । हेटाैडा-६ शान्तिटाेलमा रहेकाे शान्तिटाेल टाेल विकास संस्थाले फागुन ७ गतेदेखि शुरु गर्न लागेकाे श्रीमद्भागवत  सप्ताह ज्ञान महायज्ञकाे सम्पूर्ण तयारी पूरा भएकाे छ । 
संस्थाले पत्राचार, प्रचार प्रसार, टेन्ट निर्माण लगायतका  कामहरु सम्पन्न  गर्नुका साथै महायज्ञमा  सहभागी  हुन सबैलाई अनुराेध समेत गरेकाे हो ।विपी गणेशमान स्मृति पार्कमा राधाकृष्णकाे मन्दिर  निर्माण  र ज्येष्ठ नागरिक भवन निर्माण गर्नकाे लागि महायज्ञ लगाउन लागिएको काेषाध्यक्ष पूर्णभद्र चाैलागाईले बताए ।महोत्सव 

फागुन ७ गते विहान ७ बजे बंशगाेपाल मन्दिरबाट कलश यात्रा गरिने आयाेजकले बताए । महायज्ञकाे उदघाटन नेपाली  कांग्रेस  बागमती प्रदेशका सभापति एवं प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले  गर्ने कार्यक्रम  रहेकाे छ । महायज्ञ  सफल बनाउन टाेल विकास संस्थाका अध्यक्ष  केशव धितालकाे संयाेजकत्वमा  १ सय  ९५ सदस्यीय  मुल आयाेजक समित गठन गरिएको  छ । महायज्ञ १५ गतेसम्म चल्ने छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार