Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

निर्वाचन आयोगबाट ‘उत्कृष्ट कर्मचारी पुरस्कार’ प्रदान

1686219110_1680845215_nir-1739955473.jpg

७ फागुन, हेटौंडा । निर्वाचन आयोगले ‘निर्वाचन दिवस’ को अवसरमा १० जनालाई ‘उत्कृष्ट कर्मचारी पुरस्कार’ बाट सम्मान गरेको छ ।
सम्मानित हुनेहरूमा निर्वाचन आयोगका शाखा अधिकृत युवराज गुरागाईँ, नायव सुब्बा हेमन्तराज ढकाल र कुचीकार लक्ष्मीनानी च्यामे तथा प्रदेश निर्वाचन कार्यालय, कोशी प्रदेश, विराटनगरका नायव सुब्बा तीर्थराज अधिकारी, प्रदेश निर्वाचन कार्यालय, मधेस प्रदेशका कम्प्युटर अपरेटर कृष्णचन्द्र राउत रहेका छन् ।
त्यस्तै, जिल्ला निर्वाचन कार्यालय, सिन्धुलीका कम्प्युटर अपरेटर अस्मिता लुङ्गेली, जिल्ला निर्वाचन कार्यालय, तनहुँका कम्प्युटर अपरेटर दुर्गा माया आले, जिल्ला निर्वाचन कार्यालय, रुपन्देहीका कम्प्युटर अपरेटर विनोद भट्टराई, जिल्ला निर्वाचन कार्यालय, कालिकोटका नायव सुब्बा धन बहादुर मल्ल र जिल्ला निर्वाचन कार्यालय, बाजुराका नायव सुब्बा अंगत बहादुर महत छन् ।
आयोगले २०१५ सालमा पहिलो पटक मतदान भएको दिनलाई स्मरण गर्दै २०७३ सालदेखि प्रत्येक वर्षको फागुन ७ गते निर्वाचन दिवस मनाउँदै आएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार