Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

अछामकी १२ वर्षीय बालिका आफन्तबाट बलात्कृत, पेटमा २८ साताको गर्भ

जाहेरी परे लगत्तै अनुसन्धान गर्दै अछाम प्रहरी

images(6)_edit_9648896430-1740374237.jpg

१२ फागुन, हेटौंडा। अछाममा १२ वर्षीया बालिका २८ साताको गर्भवती बनेकि घटना सार्वजनिक भएको छ। 
अछामको चौरपाटी घर भई रोजगारीको सिलसिलामा भारतमा बस्दा आफन्तबाटै बलत्कृत १२ वर्षीया बालिका (६९ मंगलसेन) २८ साताको गर्भवती भएको जिल्ला प्रहरी कार्यालय अछाममा जाहेरी परेपछि घटना सार्वजनिक भएको हो। 
जिल्लाको चौरपाटी गाउँपालिकाको एक निम्न वर्गीय परिवारका दम्पती लामो समयदेखि भारतको सुरतमा चौकीदारी र घरेलु कामदार गर्दै आएको  र १२ वर्षीया छोरी पनिसंगै राखेका थिए ।
उनीहरु बस्ने सोही घरको अर्को कोठामा उनकै आफन्तको परिवार बस्ने गरेको र छेउको कोठामा बस्ने ४६ वर्षीयती आफन्तबाटै १२ वर्षीया बालिका पटक–पटक बलात्कृत भएर २८ साताको गर्भ रहेको खुलेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी ईश्वरी प्रसाद भण्डारीले बताएका छन् ।
अछाम प्रहरी प्रमुख डीएसपी भण्डारीले पीडित बालिकाका अनुसार गत असारदेखि ती पुरुषले डर देखाएर र धम्की दिएर बलात्कार गर्दै आएको र परिवारलाई बताए मार्ने धम्की दिएको घटना सहित प्रहरी कार्यालयमा जाहेरी परेको जनाएका छन्।
प्रहरी प्रमुख भण्डारीले अछाम निवासी बर्ष १२ कि पिडित परिवर्तित नाम ६९ मंगलसेन ९३ बुबा आमासंग विगत ५ बर्ष देखि रोजगारीको सिलसिलामा भारतको सुरत भन्ने स्थानमा बस्दै आएकोमा 
बिगत केही दिनदेखि नेपाल आई वसोबास गरीरहेको र अहिले पिडितको पेट सुन्निएपछि अस्पतालमा उपचार गर्न जादाँ गर्भ रहेको छ भनी अस्पतालले रिपोर्ट दिएपछि बालीका २८ साताको गर्व रहेको भन्ने घटना सहित जाहेरी प्राप्त भएको बताएका छन्। 
घटनास्थल भारत र जाहेरीमा उल्लिखित व्यक्ति भारतमा रहेकोले भारतीय प्रहरीसंगको समन्वयमा घटनाको आवश्यक अनुसन्धान सुरु गरिएको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

थप समाचार