२५ फागुन, हेटौंडा। मकवानपुरको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले एनजीद्वारा संचालित क्रियाकलापमा सहभागी नहुने उद्घोष गरेकी छिन् ।
आइतबार जिल्ला प्रशासन कार्यालयमा मकवानपुरमा संचारकर्मीहरुसँगको भेटघाट कार्यक्रममा प्रजिअ श्रेष्ठले एनजीओद्वारा संचालित क्रियाकलापमा सहभागी हुँदा जनताको सेवा प्रवाहमा समस्या उत्पन्न हुने गुनासो आएकोले एनजीद्वारा संचालित क्रियाकलापमा सहभागी नहुने बताएकी हुन्। तर उनले एनजीओले जनताको सेवासंग जोडिएको कार्यक्रममा संचालन गरे भने सहभागी हुने बताएकी छिन्।
पत्रकारसँगको अन्तरक्रियामा प्रजिअ श्रेष्ठले मकवानपुरको बसाई रहदा जनताको काम पहिलो प्राथमिकतामा भएकोले पत्रकारहरूले औलाएको चुनौती समाधानमा आफ्नो पहल हुने जनाएकी छिन्। उनले पत्रकारहरूबाट मिथ्या सूचना भन्दा सहि सूचनाको आफूले अपेक्षा गरेको बताइन्। प्रजिअ श्रेष्ठले समाजलाई सुरक्षित र परिवर्तन गराउन सबै पक्षबिच समन्वय र सहकार्य गर्दै अगाडी बढ्न जरुरी रहको बताइन् ।
उनले सेवा प्रवाह गर्ने निकायलाई प्रभावकारी बनाउन र शान्ति सुरक्षा कायम राख्न आफू प्रतिबद्ध रहेको समेत बताइन्।
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

