२५ फागुन, हेटौंडा। नेपाली कांग्रेस राक्सिराङ गाउँपालिका कार्यसमितिले क्रियाशील जागरण अभियान तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम आयाेजना गरेकाे छ ।
आइतबार कांग्रेस राक्सिराङ सभापति वीरेन्द्र जिम्बाकाे अध्यक्षता तथा बागमती प्रदेश समितिका सभापति एंव प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँकाे प्रमुख आतिथ्यतामा राक्सिराङ-५ चैनपुरमा पालिका स्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रममा बाेल्दै प्रदेश सभापति बानियाँले क्रियाशील सदस्यले आफू माथि आएका जनगुनासाेप्रति जवाफ दिदैँ फाेटाे खिच्ने र भ्रमकाे खेती गर्ने माननीय भन्दा विकासकाे लहर ल्याउने माननीय बन्न चाहेकाे बताएका छन् ।जनगुनासाे आउनु स्वभाविक रहेकाे बताउँदै १३ जिल्ला पनि हेर्नुपर्ने भएकोले सबै क्षेत्रका कार्यक्रम पुग्न नसकेकाे बताए ।
मनहरी-मलेखु निस्कने बाटाेले पुर्णता पाउने प्रतिवद्दता व्यक्त गर्दै काङ्ग्रेसले नै विकासकाे लहर ल्याउने बताए ।
कार्यक्रममा जिल्ला सभापति बुद्ध लामा, पुर्व सभापति रघुरमण न्याैपाने, बागमती प्रदेशका पुर्व राज्यमन्त्री सन्तबहादुर चेपाङ, जिल्ला सचिवद्वय ईश्वर पाठक,भीमसेन महत, सहसचिव ईन्दिरा न्याैपाने, नेपाली कांग्रेस क्षेत्र २का संघीय सभापति एंव कैलाश गाउँपालिकाका अध्यक्ष लाेकबहादुर मुक्तान, क्षेत्र २(ख) सभापति एंव मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, महासमिति सदस्य निर्मला हिम्डुङ, प्रभात दाहाल महाधिवेशन प्रतिनिधि एंव राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, बागमती प्रदेश सदस्य चम्फुरत्न लामा, जिल्ला सदस्य खेमबहादुर चेपाङ, रामकृष्ण प्रजा, काठमाडौं-मकवानपुर सम्पर्क समितिका अध्यक्ष तेजप्रसाद घिमिरे, मनहरी गाउँपालिका सभापति प्रकाश बर्ताैला, नेपाली काङ्ग्रेस कैलाश गाउँपालिकाका सचिव तथा वडा नम्बर ८का अध्यक्ष आशिष प्रजा, लगायतकाे आतिथ्यता रहेकाे थियोे । साेही अवसरमा विभिन्न पार्टी परित्याग गरि ५० भन्दा बढि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई सभापति बानियाँले माला लगाएर स्वागत गरेका थिए ।
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

