Email :- prastakhabar@gmail.com
Kailash-Jaado-Adv-1768357949.jpg

राजनीति

अन्तरराष्ट्रियस्तरको ‘वुमन लिडरसिप समिट' हुने

Screenshot_20250315_06253-1741999240.jpg

२ चैत, हेटौंडा । आगामी चैतको ३ गते काठमाडौँमा महिला नेतृत्व शिखर सम्मेलन हुने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा नेपाल उद्योग परिसङ्घले दोस्रो अन्तरराष्ट्रियस्तरको ‘वुमन लिडरसिप समिट २०२५’को आयोजना गर्न लागेको हो।
परिसंघद्वारा पत्रकार सम्मेलनमार्फत परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उक्त शिखर सम्मेलन आयोजनाबारे जानकारी दिए।
उनका अनुसार सम्मेलनमा प्रविधि र नवप्रवर्तन, दिगो कृषिमा महिला, महिलामा लगानीलगायतका विषयमा विभिन्न सत्रमा छलफल हुनेछ।
सम्मेलनमा परिवर्तन प्रेरित महिला, नेतृत्व, राष्ट्रिय तथा अन्तरराष्ट्रिय विज्ञलाई एउटै थलोमा ल्याउने र सरकार, सरोकारवाला निकायले लिनुपर्ने नीतिगत विषयमा गहन छलफल गरिने अध्यक्ष अग्रवालले बताए।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रसुवामा कांग्रेसका आचार्य र काठमाडौं-३ मा रास्वपाका पाण्डे बिजयी
Screenshot_20260306_21380-1772812413.jpg

२२ फागुन, हेटौंडा । रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका छन् । उनी १० हजार ६ सय ४५ मत प्राप्त गरेर...

काठमाडौंमा रास्वपाका बिराज र शिशिर बिजयी
web-post_bea13edd-1772807696.png

२२ फागुन, हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर-८ मा राष्ट्रिय स्वतन्त्र पार्टी...

रुकुम (पूर्व) मा प्रचण्ड विजयी
Rprachand-1769771268-1772807355.jpg

२२ फागुन, हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत रुकुम (पूर्व) मा नेपाली कम्युनिस्ट पार्टीका संयोजक...

मनाङमा कांग्रेसका गुरूङ विजयी
tek-badhur-gurung-1772807127.jpg

२२ फागुन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचन अन्तरगत मनाङमा नेपाली कांग्रेस विजयी भएको छ  ।मनाङमा कांग्रेसका...

मत गणनास्थलमा रास्वपा नेता रेग्मीको मृत्यु
death-1772789123.jpg

२२ फागन, हेटौंडा । मोरङमा मत गणनास्थलमा प्रतिनिधि बसेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक नेताको मृत्यु...

मुस्ताङमा कांग्रेसका थकाली विजयी
Screenshot_20260306_13514-1772784421.jpg

 २२ फागुन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङ नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका योगेश गौचनले...

रास्वपाको विजयी शुरूवात, रञ्जु दर्शना विजयी
Screenshot_20260306_11372-1772776389.jpg

२२ फागन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विजयी शुरूवात गरेको छ । रास्वपाका उम्मेदवार रञ्जु...

मकवानपुरमा मतगणना १०:३० बजेबाट सुरु हुने
IMG-20260306-WA0000-1772767915.jpg

२२ फागुन,हेटौंडा । मकवानपुरमा बिहीबार सम्पन्न मतदानको गणना शुक्रबार १०:३० बजेबाट सुरु हुने भएको छ । शुक्रबार...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky_FszE8VPLzL-1772760867.jpg

२२ फागन, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा...

थप समाचार