२९ भदौ, काठमाण्डौं । व्यवसायिक घराना सुमार्गी ग्रुपका नेतृत्वकर्ता अजेय सुमार्गीको पुस्तक बुधबार राजधानीमा विमोचन गरिएको छ । पुस्तक ‘अजेयराज सुमार्गी’ बुधबार राजधानीमा भएको विशेष कार्यक्रममा सुमार्गीकी आमा विश्वकान्ति कलावतिका साथ अजेय आफैंले विमोचन गरेका हुन् ।
पुस्तकमा सुमार्गीले सफलताका लागि गरेको संघर्षलाई प्रस्तुत गरेको जनाईएको छ । सुमार्गीको संघर्षबारे विभिन्न व्यक्तित्वहरुले दिएका अभिव्यक्ति पुस्तकमा रहेको कार्यक्रममा जानकारी दिईएको थियो । अजेय सुमार्गीबारे देशमा व्याप्त अनावश्यक हल्लाहरुलाई चिर्न पुस्तक सफल हुने जनाईएको छ । विशालनगरमा भएको कार्यक्रममा भारतिय जनता पार्टीका नेता विजय जोली, स्वामी कमल नयनाचार्य, योगी विकासानन्द, रुपचन्द्र गुणचन्द्र विष्ट, बैंकर अनिल शाह, भाई अरुणराज सुमार्गीसहित सुगार्गी परिवार लगायतको उपस्थिति रहेको थियो ।
हेटौँडाका बासिन्दा सुमार्गी अहिले छोटो समयमा व्यवसायिक क्षेत्रमा गरेको प्रगतिका कारण चर्चामा छन् । उनीबारे समाजमा सकारात्मक र नकारात्मक दुबै खोले चर्चा हुने गरेको छ ।
२२ कार्तिक, हेटौंडा । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिप चालक दोलखा...
२२ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल गण्डकी प्रदेश र कर्णाली...
२२ कार्तिक, काठमाडौँ। मुटुमा समस्या देखिएर भेन्टिलेटरमा उपचारार्थ नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद एवं...
२२ कार्तिक, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाले बैंकिङ घुम्ती शिविर मार्फत ५ सय ३४ व्यक्तिलाई...
२१ कार्तिक, हेटौंडा । हेटौंडा-६ बारूतेमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयको १८ औं अभिभावक भेला सम्पन्न भएको छ...
२१ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी...
२१ कार्तिक, हेटौंडा। हेटौंडा हुदै ललितपुर जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ अवरुद्ध बनेको छ।...
२१ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । बैठक बिहान साढे ११ बजे पार्टी...
२१ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक आजदेखि सुरु हुँदै छ । चितवनको...
९ कार्तिक, हेटौंडा। मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको सरुवा भएको छ।गृह मन्त्रालयले आइतबार...
१६ कार्तिक, हेटौंडा। मकवानपुरको बकैया ७ स्थित एक सामुदायिक वनमा हराइरहेको स्थानीय एक व्यक्तिको शव सालको रुखमा...
१० कार्तिक, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी ९ नयाँ बस्ती लच्कामा ग्यास बुलेटको...
११ कार्तिक, हेटौंडा। हेटौंडा १० कर्रा खोलामा डुबेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ । मंगलबार बिहान...
१५ कार्तिक, हेटौंडा। बंगालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” का कारण बिगत ३ दिनदेखिको अविरल वर्षाका कारण...
१० कार्तिक, हेटौंडा । हेटौंडामा पनि छठ पर्व उल्लासका साथ मनाइएको छ । छठ ब्रतालुहरू अर्घ लिएर हेटौंडाको राप्ती...
१५ कार्तिक, हेटौंडा। कार्तिक १४ गतेदेखिको अविरल वर्षाका कारण कुलेखानी - सिस्नेरी दक्षिणकाली सडकखण्डमा पहिरो...
८ कार्तिक, हेटौंडा । मनाङ नार्पाभूमि गाउँपालिका–४ काङ्ला फेदीबाट पर्यटकको भारी बोकेर फर्कने क्रममा लेक लागेर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरु प्रहरी नायब महानिरीक्षक (डिआइजी)...













-1761633654.jpg)



