११ फागुन, हेटौँडा । हेटौँडामा जारी टुवोर्ग गोल्डकपको उपाधीका लागि दुई विभागीय टोली नेपाल पुलिस र नेपाल आर्मीलेउपाधी आफुले कव्जा गर्ने दावि गरेका छन् । सुमन भोम्जन खेलकुद प्रतिष्ठानको आयोजना अन्तरगत आज भएको प्रि म्याच कन्फरेन्समा दुबै टिमले उपाधी आफुले हात पार्ने दावि गरेका छन् । दुबै टिम भोली शनिबार उपाधीका लागि भिड्दै छन् ।
आर्मीका प्रशिक्षक नविन न्यौपानेले आफुहरु छठौं उपाधीका लागि भोली प्रतिष्पर्धा गरिरहेको भन्दै जित्नेमा विश्वस्त रहेको बताए । आफ्ना केही खेलाडि सामान्य घाइते रहेपनि पाएका थोरै अवसरलाई सदुपयोग गर्न सके जित पक्का रहेको बताए । कप्तान भरत खवासले आफुहरु पाएको अवसरलाई सदुपयोग गर्दै उपाधी हात पार्ने रणनीति अनुसार अघि बढ्ने बताए ।
नेपाल पुलिसका प्रशिक्षक अनन्त थापाले आफ्ना खेलाडिहरु लयमा रहेको र युवाहरु भनेकाले उपाधी जित्नेमा आफु विश्वस्त रहेको बताए । कप्तान हेम तामाङले पुलिसको टिम वर्क राम्रो रहेकाले जित्नेमा ढुक्क रहेको बताए ।
प्रि म्याच कन्फरेन्समा प्रतिष्ठानका अध्यष भेष खड्गी, कार्यक्रम संयोजक विशाल घोष, महासचिव सविन न्यौपाने लगायतको सहभागिता रहेको थियो ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















